Month: October 2020

बालिकालाई बलात्कार प्रयासको आरोपमा पक्राउ

लहान । नाबालिकालाई जबरजस्ती करणीको प्रयासको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका २३ वर्षीय शत्रुधन यादव रहेको प्रहरीले जनाएको छ । स्थानीय…

एक युवकमा कोरोना देखिएपछि वडा एक हप्ताका लागि सिल

खाेटाङ । साकेला गाउँपालिका–२ रतन्छाका एक युवकमा कोरोना सङ्क्रमण देखिएपछि उक्त वडालाई एक हप्ताका लागि सिल गरिएको छ । काठमाडौँबाट आएका युवामा कोरोना सङ्क्रमण पुष्टि भएपछि उक्त वडालाई आगामी कात्तिक…

भारतीय व्यापारीद्वारा २ अर्बबढी राजस्व छलि

काठमाडौं । सुनको अवैध पैठारी गरेर करिब अढाई अर्बको कर छलि भएको पाइएको छ । राजश्व अनुसन्धान विभाग रुपन्देहीको सिद्धार्थनगरस्थित एक ज्वेलर्स पसलले अवैध रुपमा सुन आयात गरेर कर छलि…

चार डनको मुद्दा सर्वोच्चमा अल्झियो, जेलभित्रै नाइके बनेर असुली धन्दा

काठमाडौं। गुन्डार्दी तथा अवैध गतिविधिबाट सम्पत्ति आर्जन गरेको अभियोगमा चार गुन्डा नाइकेहरु विरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दा सर्वोच्च अदालतमा वर्षौदेखि सुनुवाई हुन सकेको छैन । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पाँच जना…

सार्वजनिक सवारीले सबै सिटमा यात्रु राख्न पाउने

काठमाडौं । सार्वजनिक सवारीसाधनले आजदेखि सबै सिटमा यात्रु चढाउन पाउने भएका छन् । सरकारले सार्वजनिक गाडीका सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको हो । सरकारले आजदेखि सार्वजनिक गाडीका सबै…

एसएसपी हटाउन गृहमन्त्रीका छोरा सक्रिय !

काठमाडौं । असोज ३० गते मनाउन लागिएको प्रहरी दिवस लगत्तै एसएसपीको सरुवा र बढुवा गर्ने तयारी गृह मन्त्रालयको छ । प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण मन्त्रिपरिषद्मा रोकिदा प्रहरीको बढुवा पनि…

अभिनेत्री श्वेतासँग लगनगाँठो कस्दै आदित्य नारायण

काठमाडौं । गायक आदित्य नारायण झा चाँडै दाम्पत्य जिवनमा बाँधिने भएका छन् । टेलिभिजन रियालिटी शोका सञ्चालकसमेत रहेका झाले आफ्नी प्रेमिका अभिनेत्री श्वेता अग्रवालसँग लगन गाँठो कस्न लागेका हुन् ।…

रूपन्देहीकी काेराेना संक्रमित महिलाकाे चितवनमा मृत्यु

चितवन । कोरोना भाइरसको संक्रमणबाट रुपन्देही तिलोत्तमाकी ३५ वर्षीया महिलाको मृत्यु भएकाे छ । उनकाे उपचारको क्रममा सोमबार भरतपुरमा रहेको चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा मृत्यु भएको हाे । अस्पतालले…

दसैँ यथास्थानमा मनाउन सरकारकाे आग्रह

काठमाडौं । मन्त्रिपरिषद् बैठकले कात्तिक मसान्तसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै अन्तर्राष्ट्रिय सीमा नाका कात्तिक मसान्तसम्म बन्द…

नक्कली सुकुम्बासी आयोग नाममा ठगी धन्दा, ८ जना पक्राउ

कास्की । नक्कली सुकुम्बासी आयोगकाे नाममा ठगी गर्ने ८ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-५ पर्स्याङ डेरा गरी बस्ने माछापुच्छ्रे गाउँपालिका-९ सिजिङ घर भएका ३९ वर्षीय हिरा बहादुर…