एन्टिजिन टेष्टको शुल्क एक हजार
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेराेना भाइरस (कोभिड–१९) काे एन्टिजिन टेष्टको अधिकतम शुल्क एक हजार रूपैयाँ निर्धारण गरेकाे छ । राष्ट्रिय जनश्वास्थ्य प्रयोगशालाबाट मान्यता प्राप्त प्रयोगशालाहरुले मात्र यो टेष्ट…









