Month: October 2020

ग्यास सिलिण्डरको धरौटी मूल्य २ हजार १ सय तोकियो

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले एलपी ग्यासको धरौटी मूल्य तोकेको छ । एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले एलपी ग्यासको धरौटी रकमलाई देशैभर एकरुपता ल्याउने उद्देश्यले प्रतिसिलिण्डर…

कर्मचारीलाई कोरोना भएपछि नगरपालिका बन्द

रामेछाप । रामेछापकाे मन्थली नगरपालिका कार्तिक २ गते सम्मका लागि शिल गरिएको छ । नगरपालिकाका कर्मचारी सहित २० जना कोरोना भाइरसकाे संक्रमण पुष्टि भएपछि नगरपालिकाको कार्यालय कार्तिक २ गते सम्मका…

चीनले मिचेको भूमी फिर्ता माग्दै हिन्दु महासंघको र्‍याली

कपिलवस्तु । कपिलवस्तु जिल्लामा सरकार बिरुद्ध बिरोध प्रदर्शन भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तु तौलिहवाको कार्यालय अगाडी बिरोध प्रदर्शन भएको हो । नेपाल बिश्व हिन्दू महासंघ जिल्ला कार्य समितीको…

२५ लाखकाे चिठ्ठा पर्‍यो भन्दै ठगी गर्ने पक्राउ

सुनसरी । प्रहरीले सामाजिक सञ्जाल मार्फत ठगी गरेकाे अभियोगमा एक जनालाई पक्राउ गरेकाे छ । सामाजिक सञ्जाल ईमोमार्फत २५ लाख भारतीय रुपैयाँ चिठ्ठा पर्‍यो भनी नगद रूपैयाँ ठगी गरेको अभियोगमा…

‘अत्यावश्यकबाहेकका सबै सेवा बन्द’

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालय काठमाडाैंले अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि भन्दै अत्यावश्यकबाहेकका सबै सेवा स्थगित…

नेकपा प्रमुख सचेतक गुरुङलाई कोरोना संक्रमण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरूङलाई कोरोना संक्रमण भएको छ । प्रमुख सचेतक गुरुङले आइतबार गराएकाे पीसीआर परीक्षणको नतिजा पोजेटिभ आएको गुरुङको सचिवालयले जनाएको…

परराष्ट्रमन्त्री र युरोपेली युनियनकी राजदूतबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नेपालको लागि युरोपेली युनियनकी राजदूत नोना डिप्रेजबीच शिष्टाचार भेटवार्ता भएकाे छ । परराष्ट्रमन्त्री ज्ञवालीलाई भेट्न उनी आज परराष्ट्र मन्त्रालय पुगेकी थिइन् । भेटमा नेपाल…

कित्ताकाट फुकुवा गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन

काठमाडौं । संसदीय समितिले जग्गाकाे कित्ताकाट खुला गर्नेसम्बन्धी कुनै पनि निर्णय कार्यान्वयन नगराउन सरकारलाई निर्देशन दिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले भू-उपयोग ऐन २०७६ कार्यान्वयन नहुँदसम्म…

नेप्से ९ अंकले घट्याे

काठमाडाैं । शेयर काराेबार मापक नेप्से परिसूचक मङ्गलबार नाै अङ्कले घटेको छ । साेमबार सामान्य बढेको परिसूचक मङ्गलबार ९ दशमलव ४२ अङ्कले घटेर १५ सय ६८ दशमलव ५९ अङ्कमा पुगेकाे…

छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

काठमाडाैं । रुपन्देहीकाे छुट्टाछुट्टै स्थानमा भएकाे घटनामा तीन जनाको मृत्यु भएको छ। जिल्लाको सियारी गाउँपालिका वडा नम्बर १ का ४० वर्षीय कृष्ण केसीको करेन्ट लागेर मृत्यु भएको छ । नहरमा…