Month: October 2020

पाेखरामा थप एक कोरोना संक्रमितको मृत्यु

पोखरा । पोखरामा थप एक काेराेना संक्रमितकाे मृत्यु भएको छ । बागलुङकाे बागलुङ नगरपालिका-२ का ७७ वर्षीय कोरोना संक्रमित पुरुषको दिउँसो १२ बजेर १० मिनेटमा मृत्यु भएको प्रेस बिज्ञप्ति मार्फत…

सालकको ५ केजी खपटासहित ३ पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले सालकको खपटासहित ३ जनालाई पक्राउ गरेको छ । सालकको ५ केजी ३ सय ग्राम खपटासहित उनीहरुलाई भक्तपुर-९ च्याम्हासिंहबाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे…

कांग्रेसले भन्यो : हुम्लामा चीनले सीमा मिचेकै हो, सरकारको मौनता राष्ट्रघात

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा छिमेकी देश चीनले नेपाली भूमि अतिक्रमण गरेको जिकिर गर्दै यस विषयमा सरकारी मौनता राष्ट्रघात भएको दावी गरेको छ । कांग्रेस केन्द्रीय सदस्य…

मन्त्रिमण्डल हेरफेर: अर्थमा विष्णु पौडेल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएका छ। पुनर्गन भएकाे नयाँ मन्त्रीमण्डल अनुसार…

ब्यारेकभित्रै झुन्डिएको अवस्थामा भेटिए सैनिक जवान

भक्तपुर । भक्तपुरकाे सूर्यविनायकस्थित वीरदल गणमा एक सैनिक जवान मृत भेटिएका छन्। २३ वर्षीय सैनिक अनुज केसी मृत भेटिएका महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीले जानकारी दिए…

‘उत्तरी सीमामा अतिक्रमण राेक्न कर्णालीवासी एकजुट हुनुपर्छ’

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उत्तरी सीमामा अतिक्रमण रोक्न कर्णालीवासी एकजुट हुनुपर्नेमा जोडदिएको छ। जिल्ला कार्य समिति कालिकोटका काँग्रेस नेता मोतिराज बमले वर्तमान कम्युनिष्ट सरकार सीमा संरक्षणको विषयमा…

रोनाल्डोलाई कोरोना संक्रमण

एजेन्सी । क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण भएको छ । पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान तथा इटालियन च्याम्पियन युभेन्टसका फरवार्ड समेत रहेका रोनाल्डोलाई मंगलबार कोरोना संक्रमण भएको हाे । यूईएफए नेसन्स…

बलात्कारीलाई जाेगाउन उजुरी गर्ने नदिने पञ्च धरौटीमा रिहा

सप्तरी । सत्र वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई बालकलाई अदालतले बालसुधारगृह पठाउने आदेश गरेको छ । सप्तरी जिल्ला अदालतका प्रमुख न्यायाधीश चन्द्रमणि ज्ञवालीको आदेशमा दुई आरोपितलाई पुर्पक्षका लागि बालसुधारगृह…

जोन्सन एन्ड जोन्सन कम्पनीको कोभिड–१९ खोपको परीक्षण पनि स्थगित

एजेन्सी । कोरोनाभाइरस विरुद्धको खोपको अन्तिम चरणको परीक्षण गरिरहेको जोन्सन एन्ड जोन्सन कम्पनीले खोप दिइएका एक व्यक्तिमा स्वास्थ्य समस्या देखिएको भन्दै परीक्षण स्थगित गरेको घोषणा गरेको छ । कम्पनीले एक…

अपराध रोक्ने रणनीति बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोरोनाका कारण उत्पन्न आर्थिक र सामाजिक असरले अपराधका घटना बढ्न सक्ने भएकाले त्यसलाई रोक्ने गरी सुरक्षा रणनीति बनाउन निर्देशन दिएका छन्। भर्चुअल रुपमा आज…