Month: October 2020

यातायात कम्पनीको रुट परमिट खारेज

काठमाडौँ । गैरनाफामुलक कम्पनीको रुपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज गर्ने निर्णय भएको छ । गैरनाफामुलक कम्पनीको रुपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज गरिने भएको हो…

सचिवहरुको सरुवा, कुन मन्त्रालयमा काे ? (विवरणसहित)

काठमाडौं । नवनियुक्त तीन मन्त्रीसहित बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले करिब एक दर्जन सचिवहरुको सरुवा गरेको छ । नवनियुक्त तीन मन्त्रीले सपथ ग्रहण गरेकै दिन बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गरेपछि…

किशोरी बलात्कार आरोपमा होटेल व्यवसायी पक्राउ

जनकपुर । प्रहरीले जनकपुरधामका एक होटेल व्यवसायीलाई यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरेकाे छ । बिहिबार जेसिएफ होटेल सञ्चालक प्रमोद यादवलाई यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ। कक्षा ९…

कोरोनासँग जुध्दै आर्थिक क्रियाकलापलाई बढाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरसको महामारीका कारण अन्य मुलुकमा झैँ नेपालको आर्थिक क्षेत्र पनि प्रभावित भएकाले यसविरुद्ध जुध्दै अगाडि बढ्नुपर्ने बताएका छन् । आफ्नो पद बहलीपछि बिहीबार…

कोरोना संक्रमितलाई पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

काठमाडौं । कोरोना संक्रमण पुष्टि भएका व्यक्तिले चाहेमा परीक्षामा सहभागी गराउन सर्वोच्च अदालतले लोक सेवा आयोगको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासले कोरोना सङ्क्रमितलाई…

आँचल र निराजनकाे ‘माया बैगुनी’ (भिडियोसहित)

काठमाडौं । मोडल निराजन प्रधान र आँचल शर्माको अभिनय रहेको ‘माया बैगुनी’ बोलको गीत काे म्युजिक भिडियो सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक भएकाे गीतमा विजय शंखर र विमोचना लोम्जेलको…

चीनले मिचेको नेपाली भूमि फिर्ताको माग राख्दै नेवि संघद्वारा प्रदर्शन

दार्चुला । चीनले मिचेको नेपाली भूमि फिर्ताको माग राख्दै नेपाल विद्यार्थी संघले दार्चुलामा विरोध प्रदर्शन गरेको छ । हुम्लामा भएको चिनियाँ अतिक्रमणको विरोध गर्दै नेविसंघले सरकारविरुद्ध नाराबाजी गरेको हो ।…

चाडपर्व लक्षित सरप्राईज चेकिङ तिब्र, बढी भाडा लिने ४४ बस र ६६ वटा ट्याक्सिलाई कारवाही

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडाैं उपत्यकामा चाडपर्व लक्षित सरप्राईज चेकिङ र एम्बुसिङलाई तिब्र बनाएको छ । सरप्राईज चेकिङले तोकिएको भन्दा धेरै भाडा लिने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने बस र…

डा. भट्टराईकाे भन्छन् – अधिकार सम्पन्न लोकपाल बनाएर सम्पत्ति छानबिन गरौं !

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजबादी पार्टी (जसपा) नेपालका नेता डा. बाबुराम भट्टराईले अधिकार सम्पन्न जनलोकपाल गठन गर्न प्रस्ताव गरेका छन् । बुढीगण्डकीमा ९ अर्ब अनियमितता प्रकरणमा प्रतिक्रिया दिँदै उनले…

कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप

सर्लाही । सर्लाहीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । कार्यकर्ता हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै प्रदर्शनमा उत्रिएका कांग्रेस कार्यकर्ता र प्रहरीबीच सर्लाहीको मलंगवामा झडप भएको हाे । झडपमा…