फेसबुक ग्रुप बनाएर अश्लील सामाग्री राख्ने युवक पक्राउ
काठमाडौं । ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाएको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठानको झिम्रुक घर भई नवलपरासी बस्ने १९ वर्षका नविन बस्नेत रहेका प्रहरीले जनाएकाे…









