Month: September 2020

सौराहामा चल्न थाले पर्यटक बस

चितवन ।चितवनको सौराहामा पर्यटक बसले सेवा थालेका छन् । सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै काठमाडौँ र पोखराका लागि सौराहाबाट दैनिक पर्यटक बस सेवा शुरु गरिएको हो । सोमबारदेखि…

करेन्ट लागेर मृत्यु

ओखलढुंगा । ओखलढुंगामा विद्युत मर्मत गर्दा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मोलुङ हाइड्रो अन्र्तगतको प्रशारण लाइनमा मर्मत गर्दा विद्युत कर्मचारीको मृत्यु भएको हो । २८ वर्षीय प्रमेश खत्रीको…

सुनको भाउ तोलामा १२ सय रुपैयाँ घट्याे

काठमाडाैं । सुनचाँदीको भाउ आज पनि घटेको छ । सुनको भाउ आज तोलामा एक हजार २ सय रुपैयाँ घटेर तोलाको ९४ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी…

पहिरोमा परेर दुई वटा कण्टेनर पुरिए

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरीमा पहिरो खस्दा दुई वटा कण्टेनर पुरिएका छन् । काठमाण्डौबाट धनगढीका लागि छुटेको ना ६ ख ६४०८ नम्बरको कण्टेनर र मुगलिनबाट काठमाण्डाैका लागि छुटेको एचआर…

कोरानाका कारण वडाध्यक्षको मृत्यु

काठमाडौं । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बर्दियाको बारबर्दिया नपा वडा नं ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको आज कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य…

आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । विनाअक्सिजन १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका शेर्पाको ५ असोजमा काठमाडौं जोरपाटीस्थित आफ्नो…

‘गो ब्याक चाइना’ भन्दै चिनियाँ दूतावासअगाडि प्रदर्शन

काठमाडौं । नेपाली भूमि मिचेको भन्दै चिनियाँ दूतावासअगाडि प्रदर्शन भएकाे छ। साथै १० महिनादेखि नेपाल–चीन नाका खोल्न सहजीकरण नगरेको भन्दै काठमाडौँस्थित नेपालका लागि चिनियाँ दूतावास अगाडि धर्ना दिन पुगेको एक…

बाघको छाला र सालकको खपेटासहित एक पक्राउ

धादिङ । प्रहरीले बाघको छाला, सालकको खपेटा तथा आखेटोपहारसहित पोखरामा एक जनालाई पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका–४ का २८ वर्षीय सन्तोष लामिछानेलाई विशेष सूचनाका आधारमा मङ्गलबार साँझ पोखरा…

थप दुई जना काेराेना संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय ललितपुरले मेघा अस्पतालमा उपचारका क्रममा ललितपुरका ८० वर्षका पुरुषको मंगलवार मृत्यु भएको जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार…

काभ्रेमा एकैदिन थपिए ६९ सैनिकसहित ७९ जना काेराेना संक्रमित

काभ्रेमा हालसम्म एकैदिनको परीक्षणमा अधिक कोरोना सङ्क्रमित देखिएका छन् । मङ्गलबारको परीक्षणबाट ७९ जनामा कोरोना सङक्रमित थपिएका हुन् । थपिएकामध्ये पाँचखाल नगरपालिकास्थित वीरेन्द्र सैनिक तालिम केन्द्रका ६९ सैनिक रहेको जिल्लास्थित…