Month: September 2020

आजदेखि फुटसल सञ्चालनमा आयो

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण गत चैत महिनादेखि बन्द फुटसल आजदेखि सञ्चालनमा आएको छ । फुटसल व्यवसायीहरुको छाता सङ्गठन नेपाल फुटसल सङ्घले विज्ञप्ति जारी गर्दै व्यवसायी निकै मारमा परेका…

कृष्णनगरबाट ३७ किलो चरेससहित दुई महिला पक्राउ

ताैलिहवा । प्रहरीले कपिलवस्तुकाे कृष्णनगरबाट ३७ केजी चरेससहित दुई जना महिलालाई पक्राउ गरेकाे छ । कृष्णनगर नगरपालिका-२ स्थित कृष्णनगर बसपार्कबाट शंकास्पद रुपमा भारततर्फ जाँदै गरेको अवस्थाकाे चरेससहित नियन्त्रणमा लिइएको जिल्ला…

मुम्बई र कोलकाता आमनेसामने हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा बुधबार (आज) कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्सबीचको खेल हुँदैछ । शैख जायद रंगशाला अबुधावीमा हुने खेल नेपाली समयअनुसार पौने आठ बजे सुरु हुनेछ…

सरकार भन्छ – काेराेनाका सक्रिय संक्रमित २५ हजार नाघे फेरि लकडाउन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर काेराेनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गर्ने जनाएकाे छ। मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए…

उपत्यकामा ४९२ सहित उपत्यकामा थपिए ६ सय ३७ कोरोना संक्रमित

काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६३७ जना कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जना…

काेराेनाबाट काठमाडाैंका २ सहित ७ जनाकाे मृत्यु

काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट थप ७ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४३६ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । बुधबार स्वास्थ्य…

थप १ हजार १७२ जनामा काेराेना संक्रमण, १८ सय ९३ जना डिस्चार्ज

काठमाडौं । नेपालमा बुधबार थप १ हजार १७२ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा…

बम विष्फोट गराएर फरार भएका ३६ वर्षीय पुरूष पक्राउ

काठमाडौं । आपराधिक लाभ, बम विष्फोट तथा संगठित अपराध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । बारा प्रहरी कार्यालयले परवानीपुर गाउँपालिका १ घर भएका ३६ वर्षीय कपिलदेव महत्तोलाई मंगलबार राति…

पहिरोेमा परेर एक जनाको मृत्यु

काठमाडौं । हेटौँडा जोड्ने छोरी मार्ग भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिकामा आज बिहान पहिरोले स्कार्पियो पुरिँदा एक जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण माथिबाट खसेको पहिरोले काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको…

चार महिनामा ५ हजारबढीकाे गर्भपतन

काठमाडौं । सुनौलो परिवार नेपालले कोरोना कहरकाबीच पनि आफ्नो सेवालाई निरन्तरता दिएको छ । मेरी स्टोप्स् इन्टरनेश्नलको साझेदारीमा सन् १९९४ देखी मेरी स्टोप्स् सेन्टर र बिभिन्न घुम्ती शिबिरबाट सेवाग्राहीलाई गुणस्तरिय…