Month: September 2020

पत्रकार वीरेन्द्र साह हत्याका अभियुक्त १३ वर्षपछि पक्राउ, मुख्य योजनाकार फरार

बारा । पत्रकार वीरेन्द्र साह हत्या अभियाेगमा हरेराम पटेल १३ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले उनलाई बिहीबार कोल्हवीबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए । पत्रकार साहको…

‘जाकिर नाइक घृणायुक्त बोलीका साथ अपराध उक्साउँदैछ’

एजेन्सी । कट्टरपन्थी इस्लामिक प्रचारक जाकिर नाइकका लागि समस्याहरू बढ्दै गइरहेका छन्। इस्लामी प्रचारकको स्वामित्वमा रहेको पीस टिभी र पीस टिभी उर्दू- टेलिभिजन च्यानलहरूलाई बेलायतको मिडिया वाच वाच डग कमले…

पाङगोङ सोको ३० वटा क्षेत्र भारतीय सेनाको नियन्त्रणमा

नयाँ दिल्ली । चीन-भारत सीमा विवाद बढ्दै जाँदा भारतीय सेनाले सीमा गस्तीलाई तीव्रता दिएको छ । भारतीय सञ्‍चारमाध्यम द प्रिन्टका अनुसार भारतीय सेनाले पाङगोङ सोको दक्षिणी क्षेत्रका ३० वटा वटा…

‘पुजारी हत्याकाण्ड’मा प्रहरीले जारी गरेको अनुसन्धान प्रतिवेदनप्रति अभियानकाे ध्यानाकर्षण

काठमाडाैँ । राष्ट्रिय एकता अभियानले ‘पुजारी स्व. श्रीराम साह हत्याकाण्ड’मा प्रहरीले जारी गरेको अनुसन्धान प्रतिवेदनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ। अभियानले एक प्रेस बक्तव्य जारी गर्दै उक्त अनुसन्धान प्रतिवेदनप्रति…

जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालिन प्रमुख एसपी खड्कासहित ६ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालिन प्रहरी प्रमुख एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ । बुधबार विजयराम चमारका बुबा पनिलाल महरा चमारले एसपी खड्कासहित ६ जनाविरुद्ध…

काबुलमा उपराष्ट्रपतिलाई लक्षित बम विष्फोट, कम्तीमा १० को मृत्यु

काठमाडौं । अफगानिस्तानको राजधानी सहर काबुलमा उपराष्ट्रपतिलाई लक्षित गरी बम विष्फोट भएकाे छ । उपराष्ट्रपति अमरुल्लाह सलेहलाई लक्षित गरी गराइएको उक्त विष्फोटमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।…

सुदूरपश्चिमका जनताले भने- ‘नेवार समुदायकाे साथमा छाै हामी’

काठमाडौँ । सुदूरपश्चिमका जनताहरूले नेवार समुदायको रातो मछिन्द्रनाथको यात्रामाथि गरेको सरकारको रवैयालाइ लिएर आक्रोशित भएका छन्। बाजुराका हरि महर्जनले भने,’रातो मछिन्द्रनाथको रथ यात्रा तान्ने क्रममा राज्यद्वारा गरिएको बर्बरतापूर्ण हस्तक्षेप संस्कृतिमाथिकै…

अभिनेता जयप्रकाश रेड्डीको निधन

काठमाडौं । तेलुगू सिनेमाका चर्चित अभिनेता जयप्रकाश रेड्डीको निधन भएको छ । ७४ वर्षीय अभिनेता रेड्डीको आन्ध्रप्रदेशको गुंटुरमा हृदयघातबाट निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएकाे छन् । अभिनेता रेड्डीले धेरै जसो…

स्वास्थ्य मन्त्रालयकाे दावी : दैनिक २५ हजार पीसीआर परीक्षण गर्ने क्षमता छ

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक २५ हजार जनाको पीसीआर विधिबाट परीक्षण गर्न सकिने जनाएको छ । नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक २२ देखि २५…

कीर्ते नागरिकता लिएको आरोपमा उद्योगी पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले कीर्ते कागजपत्र पेस गरी नेपाली नागरिकता लिएको आरोपमा एक उद्योगीलाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटबाट ५९ वर्षीय विप्लपकान्ति बोस (विके)ले किर्ते…