विश्व कोरोना अपडेट : २ करोड ७६ लाख बढीमा संक्रमण, मृतककाे संख्या ९ लाख नाघ्यो
एजेन्सी । विश्वमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या नौ लाख नाघेको छ । हाल विश्वमा यो भाइरसको संक्रमण बढ्दो रहेको छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका…









