Month: September 2020

थप ११ सय ७० जनामा कोरोना संक्रमण, ८७९ जना डिस्चार्ज, थप १५ काे मृत्यु

काठमाडौं । नेपालमा थप १ हजार १७० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । साेमबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर…

क्याप्टेन विजय लामालाई कोराना संक्रमण

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किएका उनले आइतबार स्वाब दिएका थिए । आइतबार…

पर्यटक भिसामा आएका ४१ चिनियाँ शंकास्पद धन्दामा लागेकाे भेटिएपछि निष्कासन

काठमाडौ । पर्यटक भिसामा नेपाल आएका ४१ चिनियाँ नागरिक शंकास्पद धन्दामा लागेकाे भेटिएपछि सरकारले निष्कासन गरेकाे छ। गृह मन्त्रालयको सचिवस्तरीय निर्णयले शंकास्पद गतिविधि गर्दै आएका ती चिनियाँ नागरिकलाई निष्कासन गरिएकाे…

‘केबीसी १२’ करमवीर स्पेसल एपीसोडको छायांकन

एजेन्सी । कौन बनेगा करोडपति १२ का होस्ट तथा बलिउड महानायक अमिताभ बच्चनले हालै करमवीर नामक स्पेसल एपिसोडको छायांकन गरेका छन् । यस विशेष एपिसोडमा समाज र मानवताको उत्थानका लागि…

२० वर्ष अघि श्रीमतीकाे हत्या, पक्राउ परेका रिजाल कारागार चलान

काठमाडाैं । काठमाडाैं जिल्ला अदालतले श्रीमती हत्या अभियाेगमा पक्राउ परेका अरुण कुमार रिजाल (सुनार) लाई पुर्पक्षको लागी कारागार चलान गरेकाे छ । २०५७ साल भदाै २६ गते काठमाडाैं महानगर-१३ चागलमा…

बाढी प्रभावित ५ जिल्लाका लागि भारतले उपलब्ध गरायो आपतकालिन राहत सामाग्री

काठमाडौं । नेपालमा बाढीबाट प्रभावित विभिन्न ५ जिल्लाको लागि भारत सरकारले आपतकालिन राहत सामाग्री उपलब्ध गराएको छ । बाढीबाट प्रभावित विभिन्न ५ जिल्लामा टेन्ट तथा त्रिपाल लगायतका उक्त राहत सामाग्रीहरु…

डेरावालको हत्या अभियोगमा थप दुई जना पक्राउ

काठमाडाैं । आफ्नै घरमा डेरा गरी बस्ने व्यक्तिको हत्या गरेको अभियोगमा थप दुई जना पक्राउ परेका छन् । काठमाडौंको कीर्तिपुर ७ भाजंगलमा प्रेमकृष्ण महर्जनको घरमा डेरागरी बस्ने भारतको बिहारका ४२…

थप एक कोरोना संक्रमित पुरूषकाे मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बिराटनगरका ७० वर्षीय पुरुषको आइतबार मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएसँगै गत भदौ १६ गते प्रादेशिक ल्याब बिराटनगरमा पीसीआर टेस्ट गर्दा…

जोखिमयुक्त बस्ती सुरक्षित स्थानमा सार्न राष्ट्रपतिको आग्रह

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले पहिरोको जोखिममा रहेका बस्ती सुरक्षित स्थानमा सार्न आग्रह गरेकी छन् । सो जिल्लामा केहि समययता निरन्तर पहिरोबाट जनधनको ठूलो क्षति भइरहेपछि राष्ट्रप्रमुख भण्डारीबाट सम्बन्धित निकायको…

सिन्धुपाल्चोक पहिरोबाट जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्न देउवाको आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोक पहिरोको उच्च जोखिमका रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्न सरकारसँग आग्रह गरेका छन् । सभापति देउवाले भूगर्भविद्ले औँल्याएका जोखिमका बस्तीका…