Month: September 2020

कांग्रेस नेता थापा भन्छन् – सरकारले नागरिकलाई सहयोगभन्दा उल्टै सास्ती दियाे

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले विदेशमा समस्यामा परेका नागरिकलाई सहयोग गर्नुपर्नेमा सरकारले उल्टै सास्ती दिएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक भ्लग सार्वजनिक गर्दै नेता थापाले…

मलको ठेक्का अलपत्र पार्ने २ कम्पनीको धरौटी जफत नगर्न र कालोसूचीमा नराख्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले मलको ठेक्का अलपत्र पार्ने २ कम्पनीको जमानत जफत नगर्न र कालोसूचीमा नराख्न अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश रमेश प्रसाद राजभण्डारीको एकल…

नेप्से सुधारियाे

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झिने अंकले वृद्धि भएको छ । कारोबार प्रणालीमा समस्या आउँदासमेत दोहोरो अंकले उकालो लागिरहेको नेप्से परिसूचक आज भने थामिएको हो ।…

हत्या अभियाेगका फरार अभियुक्त पक्राउ

अछाम । हत्या गरि फरार अभियुक्त १० वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय अछामले आजभन्दा १० वर्षअघि एक व्यक्तिको हत्या गरेर फरार अभियुक्त गुमानसिंह थापालाई भदौं २८ गते…

मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौं । मन्त्रिपरिषद्काे नियमित बैठक सुरू भएकाे छ । बैठक केहीबेर अघि नियमित एजेन्डामाथी छलफल सुरू भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बालुवाटारमा जारी साेमबारकाे बैठकले नेपाल…

कुलमानका पक्षमा उभिँदै कलाकार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङकाे पुन नियुक्तिकाे पक्षमा कलाकारहरु देखिएका छन् । प्राधिकरणमा कार्यकारी निर्देशकको चार वर्षे कार्यकाल सकेर बाहिरिएका कुलमानलाई पुनः सोही पदमा नियुक्त…

सर्वोच्च अदालतले रोक्यो जग्गा कित्ताकाट फुकुवा गर्ने सरकारी निर्णय

काठमाडाैं । सर्वोच्च अदालतले जग्गा कित्ताकाट फुकुवा गर्ने सरकारकाे निर्णय कार्यन्वयन नगर्न आदेश दिएको छ । आज सर्वोच्च अदालतकी न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण…

कोरोना बीमा खारेजीकाे माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । अधिवक्ता भाइराजा राई र दावा तामाङले कोरोना बीमा र मापदण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । उनीहरूले सोमबार संयुक्त रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय र…

राष्ट्रिय झण्डा जलाउने तामाङ पुर्पक्षका लागि थुनामा

काठमाडौं । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय झण्डा जलाउने ग्याल्जेन दोर्जे तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले राष्ट्रिय झण्डा जलाएर म्युजिक…

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३६० पुग्याे

काठमाडाैं । नेपालमा साेमबार काेराेना भाइरसकाे संक्रमणबाट एकैदिन १५ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३६० पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।…