प्रधानसेनापति थपा र पाकिस्तानी राजदूत मजहरबीच भेटवार्ता
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदबीच भेटवार्ता भएको छ । आफ्नो कार्यकाल समाप्त गरी स्वेदश फर्कने क्रममा रहेका राजदूत जावेदले बिहीबार सैनिक मुख्यालय पुगेर…









