Month: September 2020

संविधान संशोधनको माग गर्दै जसपाद्धारा गौरमा विरोध प्रदर्शन

रौतहट । जनता समाजवादी पार्टी (जसपा) राैतहटले संविधान संशोधनको माग गर्दै सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेकााे छ । संविधान दिवसको दिन ‘कालो दिवस’ भन्दै संविधान संशोधनको मागसहित जनता समाजवादी पार्टीका…

२४ घण्टामा देशभर थपिए १ हजार २०४ कोरोना संक्रमित

काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।…

उपत्यकामा थपीए ७११ जनामा कोरोना संक्रमित

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ७११ जनामा…

नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय नाघ्याे

काठमाडौं । नेपालमा शनिबार थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय १ पुगेको छ । आठ वटा जिल्लाका ७ महिला…

चीनबाट ल्याइएका रेल तथा जहाजहरु काम नलाग्‍ने अवस्थामा, भारतबाट नेपाल पुग्दै रेल

काठमाडौं । चिनियाँ जहाजका कारण नेपाल वायुसेवा निगम तनावमा परेको छ । विशेषगरी ६ वटा चिनियाँ जहाजले निगमको तनाव बढाएको हो । विगत ५ वर्षदेखि नै निगमले यी सबै जहाज…

क्रिकेटर भण्डारीको शल्यक्रिया

काठमाडाैं । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका क्रिकेटका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको हात र खुट्टाको शल्यक्रिया गरिएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा डा. चक्रराज पाण्डेको टोलीले शल्यक्रिया गरेको हो…

शंकास्पद मृत्युमा कोरोना परीक्षण गर : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले काेराेना जस्तै लक्षण देखिएर मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार शंकास्पद मृत्युमा शव…

गृहमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन

काठमाडाैँ । पुजारी स्व. श्रीराम साह हत्याकाण्ड’मा प्रहरीले जारी गरेको अनुसन्धान प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय एकता अभियानले जनकपुरमा प्रदर्शन गरेकाे छ । प्रदेश २को प्रदेश प्रहरी कार्यालयले ‘पुजारीको हत्या लेनदेनको…

प्याजमा कालोबजारी गर्ने ७ जना व्यापारीलाई १२ लाखबढी जरिवाना

काठमाडाैं । वणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्याजमा कालोबजारी गर्ने व्यापारीहरुलाई जरिवाना गरेकाे छ । काठमाडाैंकाे कालिमाटी, बल्खु, तिनकुनेलगायतका स्थानका ७ जना व्यापारीलाई १२ लाख २० हजार रुपैयाँ जरिवाना…

ड्रग्स मुद्दामा मुछिएपछि अदालत गुहार्दै रकुल

काठमाडाैं । भारतीय चलचित्रकी चर्चित अभिनेत्री रकुल प्रीत सिंहले ड्रग्सको मुद्दामा आफ्नो नाम जोडिएकाे भन्दै अदालत गुहारेकी छिन् । दिल्लीको उच्च न्यायलमा उजुरी दिदै रकुलले आफ्नो नाम जर्बजस्ती प्रयोग गरिएको…