Month: August 2020

भारतमा एकैदिन थपिए ७८ हजार बढी काेराेना संक्रमित

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै धेरै ७८ हजार ४७२ जना संक्रमित भएसँगै आइतबार यो समाचार तयार पार्दासम्म भारतमा…

बाँदरलाई हानेको गोली लागेर बालकको मृत्यु

खाेटाङ्ग । बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर यहाँ एक बालकको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर सोही स्थानका…

सीपीएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन कायमै, जमैका ३७ रनले विजयी

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत जमैका तल्लावह विजयी भएको छ । गएराती सम्पन्न खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रोयटसलाई ३७ रनले पराजित गरेको हो । जमैकाले दिएको…

आज भदाै १४ गते आइतवारको राशिफल

मेष सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन(अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी…

‘१२ किलो चामलले ६ महिना कसरी टार्ने सरकार’

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण परिवार पाल्न धौ धौ हुने गरीबको पक्षमा राष्ट्रिय एकता अभियानले काठमाडौं र सप्तरीमा सरकारविरुद्द प्रदर्शन गरेको छ। प्रदर्शनको क्रममा १२ किलो चामलले ६ महिना…

काेराेना संक्रमण मुक्त हुनेकाे संख्या २० हजार २४२ पुग्याे

काठमाडाैं । नेपालमा काेराेना संक्रमणबाट मुक्त हुनेकाे संख्या २० हजार २४२ पुगेकाे छ । आज थप १६९ जना काेराेना भाइरसलाइ जितेर घर फर्किएसँगै नेपालमा काेराेना संक्रमण मुक्त हुनेकाे संख्या २०…

बामदेव गौतमको नयाँ गीत ‘यो बुद्धभूमि’ सार्वजनिक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राजनीतिसँगै लेखनमा उतिकै रुचि राख्छन् । फुर्सदका समयमा राष्ट्रियभावले ओतप्रोत गीत लेख्ने गरेका उनले पछिल्लो पटक ‘यो मुक्तभूमि हो, बुद्धभूमि’…

सालो अपहरण गरेर १० लाख फिरौती माग्ने भिनाजु पक्राउ

नेपालगन्ज । श्रीमतीकाे भाइ अपहरण गरेर १० लाख रुपैयाँ फिरौती माग्ने एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी बाँकेले अपहरण भएकाे ३ दिनपछि अपहरण गर्ने भिनाजुलाइ पक्राउ गरी बालकको…

पाल्पामा भदौ १९ गतेसम्म निषेधाज्ञा

पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले थप एक हप्ता निषेधाज्ञा जारी गरेको छ। आज राति १२ बजेदेखि भदौ १९ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रमेश…

बेलबारी स्थानीयबीच झडप, १ को मृत्यु

काठमाडाैं । माेरङमा स्थानीयबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका-५ कसेनीस्थित लोहन्द्र पुलमा भएकाे झडपमा घाइते भएका स्थानीय ४० वर्षीय चन्द्रकुमार राईको उपचारका क्रममा मृत्यु भएको…