७० करोड प्रकरण : बाँस्कोटाले राजीनामा दिए, मिश्रलाई अहिलेसम्म किन उन्मुक्ति?
काठमाडाैं । तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भनिएको बहुचर्चित अडियोमा नेपाल सरकारले किन्न चाहेको सेक्युरिटी प्रेसको मूल्य २८ अर्ब पुर्याउन भनिएको छ। अडियो सार्वजनिक गर्ने स्विस कम्पनी केबीए-नोटासिस, एसएका नेपाल प्रतिनिधि…









