आज राति १२ बजेबाट उपत्यकामा निषेधाज्ञा हुँदै, के गर्न पाइन्छ, के पाइँदैन ?
काठमाडौं । बुधबार राति (भदौ ३ गते) १२ बजेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएको छ। उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखको बैठकले…








