Month: August 2020

राष्ट्र बैंक सबै बैंकहरुलाई दियाे यस्ताे कडा निर्देशन

काठमाडौं । निषेधाज्ञाको समयमा सर्वसाधारणलाई प्रभावकारी बैंकिङ सेवा दिन सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले निर्देशनमार्फत् एटीएम बुथमा पर्याप्त नगद राख्‍न र ग्राहकलाई…

प्रेस काउन्लिस कार्यवहाक अध्यक्ष परिवर्तन गर्नेनिर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको अन्तरिम आदेश

काठमाडाैं । सर्वोच्च अदालतले प्रेस काउन्लिसमा कार्यवहाक अध्यक्ष परिवर्तन गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले प्रेस काउन्सिलको नियमावली परिवर्तन गर्दै कार्यवहाक…

काठमाडौं उपत्यकामा थपिए १५९ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा…

थप ६८१ जनामा काेराेना संक्रमण पुष्टि, १२० जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ६८१…

आज काठमाडौं उपत्यकामा कति भेटिए काेराेना संक्रमित?

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार १ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा उपत्यकामा १ सय…

नेपालमा थप ६८१ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ६८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो हालसम्मकै सबैभन्दा धेरै हो। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना…

अन्तत: नेकपा एमाले नामक पार्टी दर्ता, काे भए अध्यक्ष?

काठमाडौं । निर्वाचन आयोगले नेपालको १३२ औं पार्टीकाे रूपमा नेकपा एमाले नामक पार्टी दर्ता गरेकाे छ । नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका आयोगले जनाएकाे…

स्वास्थ्य संस्थाविरुद्ध अदालत जाने सरकारको तयारी

काठमाडाैँ । प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने निजी स्वास्थ्य संस्था एव मेडिकल कलेजहरुविरुद्ध अदालत जाने तयारी थालेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलबार सम्पन्न प्रदेश सङ्कट व्यवस्थापन…

निषेधाज्ञा अटेरी गरे कस्ताे सजाय हुन्छ?

संक्रमण भयावह हुने देखिएपछि उपत्यकाका तीनै जिल्लामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले अत्यावाश्यक सेवा बाहेक सबैमा राेक…

कुन- कुन जिल्लामा छ निषेधाज्ञा र सेवा बन्द(नामसहित)

काठमाडाैँ । कोरोना संक्रमणको दर बढेपछि देशभरका ४० जिल्लामा कतै विशेष क्षेत्र र कतै जिल्लाभर निषेधाज्ञा र निश्चित सेवा सञ्चालनमा रोक लगाइएको छ । गृह मन्त्रालयका अनुसार २९ जिल्लामा निषेधाज्ञा, ७…