Month: July 2020

‘केपी ओली भारतविरुद्ध चीन र पाकिस्तानको सम्पर्कमा छन्!’

नयाँदिल्ली । पछिल्लो समय भारतीय मिडियामा प्रधानमन्त्री केपी ओली र उनी नेतृत्वको सरकारबारे विभिन्न किसिमका समाचार सम्प्रेषण हुन थालेका छन् । खासगरी नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेसँगै विभिन्न टिप्पणी…

ओलीले मन्त्रीहरुलाई भने–पार्टी फुट्न पनि सक्छ!

काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अब पार्टी एक हुने सम्भावना निकै कम रहेको बताउनुभएको छ । उहाँले पार्टीको विवाद उत्कर्षमा पुगेको बेला सो कुरा बताउनुभएको हो…

ओलीलाई नारायणकाजीको चेतावनी!

काठमाडौं। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्का सदस्यहरु र सल्लाहकार टिमसँग राष्ट्रपति हटाउन महाभियोगको प्रस्ताव ल्याउने षड्यन्त्र भएको वताएको समाचार बाहिर आएपछि त्यसबारेमा आपत्ति जनाएका छन् ।…

गृहमन्त्रालयकाे निर्दशनमा प्रशासनले लियाे एक्सन: एकैदिन १ सय १८ पक्राउ

काठमाडौं। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम गर्न सरकारले लकडाउनलाई जारी राखेको छ। यही क्रममा कोरोनाबाट बच्न र बचाउन तथा प्रकोप नियन्त्रण एवं न्यूनिकरण गर्नको लागि…

आज असार २१ गते आइतवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । मिथुन मिथुन…

नेपालमा कोरोनाले लियाे ३४ जनाकाे ज्यान

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार बिहान गोरखामा एक र रुपन्देहीका जनाको…

नेपालमा काेराेना संक्रमितको संख्या साढे १५ हजार

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या साढे १५ हजार नजिक पुगेको छ। शनिबार मात्र दुई सय ३२ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १५ हजार चार सय ९१…

भ्रष्टाचार र सत्ताका लागि भाँडभैलो गर्नु कम्युनिष्टहरूको वैज्ञानिक समाजवाद हो?’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अरूको घर भत्किन्छ त्यसपछि आफ्नो घर बन्छ भन्ने सोच्न नहुने बताएका छन्। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्रका विवादतर्फ लक्षित गर्दै उनले कांग्रेसलाई अहिलेको…

ओली सरकार संकटमा परेसँगै नेपालमा चिनियाँ जासुसको सक्रियता

काठमाडौँ- नेपालमा पछिल्लो समय सत्तारुढ दलभित्रको राजनीतिक संकटका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउनका लागि चीन र पाकिस्तानी गुप्तचरहरु सक्रिय भएका छन्। भारतीय सुरक्षा स्रोतका अनुसार नेपालमा कोरोनाविरुद्धको लडाइँमा स्वास्थ्यकर्मीको…

डीभीमा परेका २६ सय नेपाली अमेरिका जानबाट बञ्चित

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण आप्रवासीहरूलाई सन् २०२० को अन्त्यसम्म नै प्रवेशमा रोक लगाएपछि डीभी लोटरी परेका नेपाली पनि अमेरिका जान नपाउने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले…