Month: July 2020

भोलिदेखि सार्वजनिक सवारी साधन सञ्चालन हुँदै

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भोलीदेखि उपत्यकामा सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । लकडाउनको मारमा परेका व्यवसायीलाई आर्थिक संकट परेपछि सो निर्णय लिनुपरेको महासंघले जनाएको छ ।…

कोरोना कहर : पर्यटनमा ४१ अर्ब नाेक्सानी

काठमाडौं । पर्यटन तथा उड्डयन क्षेत्रमा लकडाउन अवधिभर करिब ४१ अर्ब रुपैयाँ बराबरको क्षति हुने अनुमान गरिएको छ। कारोना महामारी न्यूनीकरणका लागि सरकारले गत चैत ११ गतेबाट लकडाउन लागु गरेको…

प्रचण्डलाई राष्ट्रपति भण्डारीकाे जवाफ: संसद अधिवेशनकाे सिफारिस राेक्न सक्दैँन

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न जानुभयो । उहाँको माग थियो– प्रधानमन्त्रीले पठाएको पत्र कार्यान्वयन नगरिदिनुस् । राष्ट्रपति भण्डारीले जवाफ दिनुभयो– ‘अहँ, म…

दिल्लीमा ४ दशमलव ७ म्याग्नेच्युडको भूकम्प, मानिसहरूकाे भागाभाग

काठमाडौँ । दिल्लीमा शुक्रबार साँझ ७ बजे भूकम्पको धक्का महसुस गरिएको छ । राजस्थान अलवरलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ७ म्याग्नेच्युडको भूकम्प गएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। केही समयका…

भारतीय संचारमाध्यम र वेबसाईटमाथि प्रतिबन्ध

एजेन्सी । केही दिन अघि भारत सरकारले सुरक्षा चुनौती देखाउँदै ५९ चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएपछि जवाफस्वरुप चीनले पनि भारती य सञ्चार माध्यम,वेवसाईट तथा च्यानलमा प्रतिबन्ध लगाएको छ । तर भारतले…

ओली र प्रचण्डबीच तीन घण्टा भयाे यस्ताे छलफल

काठमाडाैं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधानका निम्ति शुक्रवार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच करीब ३ घण्टा छलफल भयो । अपराह्न १२ बजेदेखि…

बालुवाटार वार्ताले नेकपा गम्भीर माेडमा

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा नदिने प्रस्ट पारेका छन् । शुक्रबार बिहान बालुवाटारमा अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा ओलीले दुवै पद नछाड्ने अडान…

दुई अध्यक्षलाई मन्त्री भुषालले राखे यस्ताे प्रस्ताव

काठमाडाैँ । एकताको नयाँ आधार खोज्नुपर्ने प्रस्ताव लिएर नेकपा स्थायी समिति सदस्य एवम् कृषि मन्त्री घनश्याम भुषालले पार्टीका दुई अध्यक्षलाई भेटेका छन्। मन्त्री भुषालले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा…

चीनले भूमि मिचेको विरोधमा जनकपुरमा प्रदर्शन

काठमाडाैँ । हिन्दूवादी नेता विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानले चीनले नेपाली भूमी मिचेको विरोध गर्दै शुक्रबार जनकपुरमा प्रर्दशन गरेको छ । चीनले नेपालको रुइ गाउँ कब्जा गरेको र सगरमाथा…