‘चिनियाँ राष्ट्रपति सी अधिनायकवादी शासनतर्फ उन्मुख’
बेइजिङ । चीनमा राष्ट्रपति सी जिनपिङ अधिनायकवादी शासनतर्फ उन्मुख भएकाे टिप्पणी गर्दै एक लेखकले पुस्तक प्रकाशित गरेका छन्। सीका आलोचकको रुपमा चिनिने प्राध्यापक तथा लेखक जु झंगरुनले लेखेकाे पुस्तकमा चिनियाँ…









