Month: July 2020

बलिउड अभिनेत्री उर्वशीको तस्बिर सोसल मिडियामा भाइरल

मुम्बई । बलिउड अभिनेत्री उर्वशी रौटेलाको एउटा तस्बिर सोसल मिडियामा भाइरल भइरहेको छ। यो तस्बिर देखेर उनका फ्यान अचम्ममा परेका छन्। यो तस्बिरमा उनी अभिनेता गौतम गुलाटीसँग विवाहको मण्डपमा सात…

चिनियाँ राजदूतको ‘राजनीतिक सक्रियता’ मा नेकपा पार्टीमा हलचल!

काठमाडौं। पछिल्लाे समय नेकपाभित्र चर्किएको आन्तरिक कलहबीच नेपालस्थित चिनियाँ राजदूत होउले बढाएको सक्रियताप्रति राजनीतिक दलका नेताहरूले आपत्ति जनाएका छन्। सत्तारुढ तथा विपक्षी दलका नेताहरुले ट्‍वीट गर्दै नेपालको आन्तरिक मामिलामा विदेशी…

आज असार २३ गते मंगलबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज घरमा अतिथीको आगमन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । शुभकार्यको…

काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा काठमाडौंका २४, भक्तपुरका १० जना र ललितपुरका २० जना गरी जम्मा ५४ जनामा कोरोना संक्रमण देखिएको…

रसुवागढी नाका एकतर्फी संचालन, आयातमा नेपालले चिनियाँ सर्त मान्नुपर्ने

काठमाडौं । ६ महिनासम्म बन्द नेपाल-चीन रसुवागढी नाका सोमबारबाट सञ्चालनमा आएको छ । कोरोना भाइरस संक्रमणका कारण बन्द नाका सञ्चालनमा आएको रसुवागढी भन्सारका प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए । दुई…

चीनको निशानामा नेपाली चेली: विवाह गरेर लैजाने र देहव्यापारका लागि बिक्री!

काठमाडाैँ । कामको खोजीमा काठमाडौं आएकी सुनिता तामाङको विवाहको विषयमा उनकी आमा निकै चिन्तित थिइन् । लमजुङको एक गाउँ, खेती किसानीबाट आउने सानो आयस्रोतले सबै कुरा धान्‍न नसकिने भन्दै सुनिताकी…

नेकपामा विवाद चलिरहँदा चिनियाँ राजदूतकाे सक्रियताले राष्ट्रिय स्वाधिनतामाथि नै प्रश्‍न ?

काठमाडौं । पछिल्लो समय नेपालको राजनीतिलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले प्रत्यक्षरुपमा चलाएको भनिए पनि आन्तरिक हात चिनियाँ राजदूत रहेको भन्दै टिप्पणी हुन थालेको छ। नेकपाका शीर्ष नेताहरुको विवादले पार्टी…

जम्मु काश्मीरमा गोर्खा सैनिकलाई स्थायी बसोबासको प्रमाणपत्र

एजेन्सी । जम्मु काश्मीरले गत सातादेखि ६ हजार ६ सयभन्दा बढी गोर्खा सैनिकलाई त्यहाँको स्थायी बसोबासको प्रमाणपत्र वितरण गर्न थालेको छ । जसमा अधिकांश अवकाश प्राप्त गोर्खा सैनिकहरु रहेका छन्…

मास्क नलगाउनेमाथि निगरानी, अटेरी गरे सय रुपैयाँ जरिवाना

जनकपुरधाम । सोमबार जनकपुर नगरक्षेत्रका विभिन्न चोक र बजारमा प्रहरीले मास्क नलगाएरै घुमफिर गरिरहेका सर्वसाधारणलाई रोकेर तपाईंको मास्क खोइ भन्दै सोधपुछ गरेकाे छ मास्कनै नलगाएर अटेर गर्ने डेढ सय भन्दा…

डब्लयूएचओकाे सुझाव: काेराेना विरुद्ध यी औषधि परीक्षण नगराैं

काठमाडाैं । पछिल्लाे समय काेभिड–१९ (काेराेनाभाइरस) विरुद्ध हेपाटाइटिस बी, मलेरिया लगायतका औषधिहरु प्रयाेग नगर्न विश्व स्वास्थ्य संगठन (डब्लयूएचओ) ले सुझाएकाे छ। यसअघि अनेक औषधिहरुकाे परीक्षण भइरहेकाे रहेकाे हुँदा ती औषधिहरू…