चीनलाई संकेत गर्दै म्यानमारका सेना प्रमुखले भने – आतंकवादको पछडि ठूलो शक्ति छ
एजेन्सी । म्यानमारका सेना प्रमुख जनरल मिन अउङ लाइङले चीनतर्फ संकेत गर्दै मुलुकमा रहेका आतंकवादी समूहको पछाडि ठूलो शक्ति रहेको बताएका छन् । उनले आतंकवादी समूहसँग लड्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक…







