Month: July 2020

प्रधानमन्त्री ओली पक्षधरको जुलुसमा प्रचण्ड पक्षधरको आक्रमण

काठमाडौं । सत्तारुढ नेकपाको शीर्षतहमा भएको विवादले जिल्लास्तरमा पनि नकारात्मक प्रभाव पर्न थालेको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा गठन भएको दुई वर्षपार गर्दै गर्दा…

आज असार २५ गते बिहिवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र…

भारतद्वारा श्री महादेव मस्त चतुर्देव क्याम्पसकाे प्रशासनिक तथा शैक्षिक भवन निर्माण

काठमाडौं। मुगु जिल्लाको रातापानीमा रहेको श्री महादेव मस्त चतुर्देव क्याम्पसको प्रशासनिक तथा शैक्षिक भवनको औपचारिक उद्घाटन गरिएको छ । आज बुधबार भिडियो कन्फरेन्स मार्फत गाउँ विकास परिषद्, विद्यालय व्यवस्थापन समिति…

‘चीन अमेरिकाका लागि सबैभन्दा ठूलो खतरा’

अमेरिकाको गुप्तचर निकाय एफबीआईका निर्देशकले गुप्तचरी र चोरीका कारण चीन सरकार अमेरिकाका लागि सबैभन्दा ठूलो र दीर्घकालीन खतरा भएको दाबी गरेका छन्। वाशिङटनस्थित हड्सन इन्स्टिट्यूटमा बोल्दै क्रिस्टोफर रेले चीनका विभिन्न…

डब्लूएचओकाे नाममा ठगी धन्दा, नक्कली कार्यालयमा लगाइयाे काम

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)मा जागिर लगाइदिने भन्दै लाखौं ठगी गर्ने एक जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले पूर्वी नवलपरासी सुस्ता देवचुली नगरपालिका–१५, प्रगतिनगर घर भई…

लिपिष्टिक र घडी चोरेको आरोपमा ससुराले कुटे, श्रीमानले भिडियो बनाए

डोटी । भारतको पुनामा बस्दै आएकी एक नेपाली बालिकालाई श्रीमान र ससुराले कुटपिट गरेको भिडियो हिजोआज सामाजिक सञ्जालमा भाइरल भएको छ । अछामको मंगलसैन नगरपालिका–७ घर भई ती बालिका श्रीमान…

गलवान भ्यालीमा चिनियाँ घुसपैठको विरोधमा तिब्बती नेताद्वारा क्यानडामा प्रदर्शन

एजेन्सी । भारतको लद्दाखस्थित गलवान भ्यालीमा भएको चिनियाँ घुसपैठको विरोधमा तिब्बती नेताहरुले क्यानडाको टोरन्टोस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले भारतको कदमप्रति एक्यबद्धता व्यक्त गरेका छन् । उनीहरुले…

पाकिस्तानी मुस्लिम लिगद्वारा हिन्दु मन्दिर निर्माणमा रोक

लाहोर । पाकिस्तानी मुस्लिम लिग (पीएमएल-क्यू) ले राजधानी इस्लामावादमा हिन्दु मन्दिर बनाउने विषयमा विरोध गर्दै रोक लगाएको छ । इस्लामावादमा हिन्दु मन्दिर बनाउनु इस्लामको आत्मसम्मानमा चोट लाग्‍ने र रियासत-आई-मदिनाको अपमान…

चीनले हङकङमा लागु गरेको सुरक्षा कानुनको उल्लंघन गर्ने प्रजातान्त्रिक समूहको चेतावनी

एजेन्सी। हङकङको स्वतन्त्रतालाई नै अन्त्य गर्ने गरी चीनले लागु गरेको राष्ट्रिय सुरक्षा कानुनको उल्लंघन गर्ने प्रजातान्त्रि समूह डेमोसिस्टोले चेतावनी दिएको छ । चीन सरकारले हङकङको संसदलाई नै निस्क्रिया हुने गरी…

‘निर्वाचित भएमा भारत सम्बन्ध उच्च प्राथमिकतामा र एच१-बी भिसा निलम्बन फुकुवा गर्ने

एजेन्सी । अमेरिकी राष्ट्रपतीका डेमोक्रेटिक उमेदवार जोइ बाइडेनले आफू राष्ट्रपतिमा निर्वाचित भएमा भारतसँगको सम्बन्ध बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पूर्वउपराष्ट्रपतिसमेत रहेका जोइ बाइडेनले आफू राष्ट्रपतिमा निर्वाचित एच-१बी भिसा…