Month: June 2020

लोक सेवाले सार्वजनिक गर्‍यो सहसचिवको अन्तरवार्ता तालिका

काठमाडौंं । कोरोना संक्रमण जोखिमका कारण पूर्वनिर्धारित परीक्षा कार्यक्रमहरू स्थगित गरेको लोक सेवा आयोगले पुनः परीक्षा लिने प्रक्रिया थालेको छ । आयोगको सोमबार बसेको बैठकले सहसचिव वा सो सरहको अन्तरवार्ताको…

सोती घटनाको प्रतिवेदन छिट्टै बुझाउँछौंः संयोजक बस्नेत

रुकुम । रुकुम(पश्चिम) को चौरजहारी नगरपालिका –८ सोतीमा भएको घटनाको छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका संयोजक जीतेन्द्र बस्नेतले घटनाको सत्यतथ्य छानबिन भइरहेको बताएका छन् । उनले समितिले…

कर्णालीमा मात्रै १९८ कोरोना सङ्क्रमित

सुर्खेत । कर्णाली प्रदेशमा ७५ जना कोरोना सङ्क्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आरडीटी र पिसिआर परीक्षण गरिएका मध्ये ४३ र प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण…

ज्येष्ठ नागरिकलाई घरमै भत्ता

काठमाडाैं । लकडाउनका कारण काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई घरमानै पुगी भत्ता वितरणको व्यवस्था गरेको छ । धेरैलाई वडा कार्यालय बोलाएर भत्ता वितरण गर्दा कोरोना सङ्क्रमणको जोखिम…

घुस लिएको अभियोगमा मुद्दा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय रुपन्देही भैरहवाका नापी अधिकृतसहित सरोज श्रेष्ठसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार नापी अधिकृत सरोज श्रेष्ठ, सर्वेक्षकद्वय…

राजपा र समाजवादीद्वारा संविधान संशोधन विधेयक दर्ता

काठमाडौं । राष्ट्रिय जनता पार्टीका र समाजवादी समाजवादी पार्टीले संयुक्त रुपमा नेपालको संविधान दोश्रो संशोधन विधेयक २०७७ दर्ता गरेका छन् । सोमबार राजपाका लक्ष्मणलाल कर्ण र समाजवादीका राजेन्द्रप्रसाद श्रेष्ठ नेपालको…

थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १८११ पुग्यो

काठमाडौं । सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साेमबारकाे नियमित पत्रकार सम्मेलनमा २ सय २६ जनामा संक्रमित देखिएको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सवा…

दिल्लीस्थित पाकिस्तानी दूतावासका दुई कर्मचारीलाई देश निकाला, जासुसी गर्दागर्दै एक पक्राउ

जम्मू कश्मीरको सैन्य खुफिया सूचनाको आधारमा मुम्बई पुलिस अपराध शाखाले एक ठूलो अप्रेसन चलाएको छ। अपराध शाखाले एक जासुसलाई मुम्बईको गोवंडी क्षेत्रबाट पक्राउ गरेको छ। त्यस्तै दिल्लीस्थित पाकिस्तानी दूतावासका दुई…

पाकिस्तानी दूतावासका दुई कर्मचारी पक्राउ

एजेन्सी । दिल्लीस्थित पाकिस्तानी दूतावासका दुई कर्मचारीलाई जासुसी गरेको आरोपमा पक्राउ गरिएको छ ।पक्राउ पर्नेमा अबिद हुसेन र ताहिर हुसेन रहेका छन्। उनीहरूपाकिस्तानी दूतावासको भिसा सेक्सनमा काम गर्दछन्। ती दुई…

चीनले सगरमाथामा एकलौटी सर्भे टिम पठाउनु हुँदैनः सांसद शाह

काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले सगरमाथामा चीनले एकतर्फी रुपमा सर्भे टिम भएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद शाहले नेपाल–चीनबीच…