काेराेना कहर : ‘रिक्सा नचलाए अब परिवार भोकै मर्छन्’
नेपालगञ्ज । नेपालगञ्ज -९ बाँकेगाउँका घनश्याम कोरीले आफ्नाे तीनपाङ्ग्रे इरिक्सा नचलाएको दुई महिना भयो । इरिक्सा चलाएर पाँच जना परिवारको पेट पाल्दै आएका कोरीको परिवारलाई लामो समयको बन्दाबन्दीले अहिले बिहानबेलुकाको…









