Month: May 2020

बजार क्षेत्रमा पैसा फालेर झापातर्फ लाग्यो बोलेरो

मोरङ – मोरङको विराटचोकमा शुक्रबार दिउँसो एक बोलेरो जीपमा आएका व्यक्तिले विराटचोक बजार क्षेत्रमा १० र २० को नोट फालेर भागेका छन । कोरोना संक्रमणको महामारीमा पैसाबाट पनि भाइरस सर्ने…

विपक्षी दलद्वारा सरकारको कडा आलोचना, बाबुराम भट्टराईले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाइसकेको बताएको छ । कोरोना संक्रमणको विषम परिस्थितिमा पनि भ्रष्टाचारका विषय सार्वजनिक हुनु, सरकार लोकतान्त्रिक मुल्य…

लकडाउनमा पनि गाँजा तस्करी, २ जना पक्राउ

सर्लाही । कोरोना भाइरस (कोभिड १९) स‌ंक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका बेला अवैध लागू औषध गाँजा तस्करी गर्ने २ जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको लालवन्दी नगरपालिका-१५…

नेपालगञ्जमा थप १ जनामा कोरोना संक्रमण पुष्टि, देशभर संक्रमितको संख्या १०२ पुग्यो

काठमाडौं । नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा थप एकजनामा कोरोना…

प्रहरी र चिनियाँ नागरिकबीच झडप, डीएसपी बस्नेत घाइते

काठमाडाैँ। स्वदेश फर्किन पाउनुपर्ने मागसहित सिंहदरबार अगाडि प्रदर्शन गर्न पुगेका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । झडपमा परी नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) हरि बस्नेत घाइते भएका…

काठमाडौंमा ३३ जना चिनियाँ नागरिक गिरफ्तार

काठमाडौं । काठमाडौंबाट प्रहरीले ३३ जना चिनियाँ नागरिकलाई गिरफ्तार गरेको छ । शुक्रवार अचानक सिंहदरबार अगाडी धर्ना बसेपछि उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्र राठौरले…

काेराेनासँग सम्बन्धित विश्व स्वास्थ्य संगठनले बाहिर ल्यायो १४ सत्य

काठमाडौँ । लाखौं मानिस संक्रमित र हजारौं मानिसको ज्यान जाने गरी फैलिएको कोरोना भाइरसका वारेमा बजारमा अहिले विभिन्न आकलनहरु गरिएका छन् । बास्तविक तथ्य बाहिर ल्याउन नसकिएकाल अहिले विभिन्न हल्लाको…

भोजपुरी अभिनेत्री सम्भावना अस्पताल भर्ना

मुम्बई। भोजपुरी अभिनेत्री तथा बिगबोस– २ फेम सम्भावना सेठ अस्पताल भर्ना भएकी छन् । उनका पति अविनाश द्विवेदीले सम्भावनाको इन्स्टाग्राम अकाउन्टमार्फत यसको लानकारी दिएका हुन्। तर अविनाशले सम्भावनालाई के भएको…

सेनाका कर्णेल प्रहरी नियन्त्रणमा

काठमाडौं। काठमाडौंको रविभवनमा भएको दुर्घटनामा एक जनाको ज्यान गएपछि सेनाका कर्णेललाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिहान रविभवनमा भएको दुर्घटनामा निजी कारले मोटरसाइकललाई ठक्कर दिँदा२३ वर्षीय टीकाराज गेलालको ज्यान गएको…

भारतबाट आएका ६८ जनाको रिपोर्ट यस्ताे आयाे

गुल्मी । भारतबाट जिल्ला आएका ६८ व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु दुई साताअघि २८ दिनसम्म सुनौली नाकामा क्वारेन्टाइनमा बसेर स्वदेश फर्किएका हुन् । भारतबाट आएका सबैलाई…