Month: May 2020

सीमापारि रोकिएकालाई भित्र्याउन प्रधानमन्त्री अनिच्छुक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय दशगजा क्षेत्रमा रोकिएका नेपालीलाई स्वदेश भित्र्याउन अनिच्छुक देखिएका छन् । प्रदेश सरकार, सुरक्षा निकाय र स्थानीय प्रशासनले सीमापारि दशगजामा रोकिएका आफ्ना नागरिकलाई स्वास्थ्य…

एम्बुलेन्समार्फत् उपत्यका भित्रिने बढ्दै, भित्रिने ठाउँ खुला भएकाले रोक्न गाह्रो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बन्दाबन्दीको समयमा उपत्यकाबाट ठूलो संख्यामा मानिस बाहिरी रहँदा पछिल्लो पटक उपत्यका भित्रिने क्रमसमेत बढेको देखिएको छ । यसअघि उपत्यका छाडेर घर जानेको तथ्यांक कुनै…

कानुनको पालना सबैले गर्नुपर्छ : चिनियाँ दूतावास

काठमाडौं । चिनियाँ दूतावासले सिंहदरबार अगाडि आफ्ना नागरिकको प्रदर्शनबारे नेपाल प्रहरीसँग सम्पर्कमा रहेर छलफल भइरहेको जनाएको छ । प्रहरीमाथि जाइलाग्ने ४ जनाविरुद्ध मुद्दा चलाउने तयारीपछि दूतावासले शुक्रबार राती पौने ११…

आज (बैशाख २७) शनिवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्वास्थ्यमा समस्या आउनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ, तर प्राविधिक कार्यमा भने सफलता मिल्नेछ । मिथुन (का,…

लिपुलेक हुँदै मानसरोवर जाने बाटाेकाे भारतीय रक्षामन्त्रीद्वारा उद्घाटन

काठमाडौँ । भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ। उक्त सडकको शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका हुन्…

बस्नेत, श्रेष्ठ र खनालविरुद्ध अपहरणकाे उजुरी दर्ता

काठमाडौँ । नेपाल प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनालसहित ४ जनाविरुद्ध काठमाडौं प्रहरीमा अपहरण तथा शरीर बन्धक अभियोगमा उजुरी दर्ता भएको छ । समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवको अपहरणमा संलग्न भएको…

प्रहरीमाथि हातपात गर्ने ४ चिनियाँ नागरिक विरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौंको सिंहदरबार अगाडि शुक्रबार अपरान्ह ठुलो संख्यामा चिनियाँ नागरिकको हुल देखियो । करिब ३० भन्दा बढीकाे समुहमा रहेका चिनियाँ नागरिकलाई पछ्याउदैं गर्दा उनीहरु सिंहदरबार अगाडि पुगेर रोकिए ।…

मध्यरातमा चितवनमा प्रहरी र स्थानीयबीच झडप, दुई राउन्ड हवाईफायर

काठमाडाैँ । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ५ मा शुक्रबार राती प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले दुई राउन्ड हवाईफायर गरेको छ । राप्ती नगरपालिका वर्डा नम्बर ५ स्थित…

सलमानसँग फार्म हाउसमै थुनिइन् ज्याकलिन

मुम्बइ। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज अहिले सलमान खानको पनवेलस्थित फार्महाउसमा सलमानसँगै छिन् । ज्याकलिन सलमानसँग उनको फार्महाउस गएकी थिइन् तर लकडाउनका कारण उनी त्यहीँ अड्किएकी हुन । उनीहरूले केही समय…

सिंहदरबार अघि प्रहरीमाथि नै जाइलागे चिनियाँ नागरिक (भिडियोसहित)

काठमाडौं । कोरोनाका कारण देशमा लकडाउन जारी रहेको समयमा शुक्रबार अपराह्न सिंहदरबारमा झडप भयो । घर फर्कन माग गर्दै असनमा सिंहदरबारको मुख्य गेट अगाडि बसेका चिनियाँ नागरिक र प्रहरीबीच झडप…