Month: May 2020

कोरोना भाइरसबारे ७ हल्लाभित्र कति सत्यता ?

काठमाडाैँ । कोरोना भाइरसका बारेमा तपाईले कैयौं प्रकारका हल्लाहरु सुन्नु भएको होला । तर यी हल्लामा कतिको सत्यता छ यसबारे भने जानकारी नहुनसक्छ । जसका कारण तपाईमा पनि डर वा…

विश्वका लोकप्रिय गायिकाको सूचीमा नेहा कक्कड दोस्रोमा

एजेन्सी। बलिउड गायिका नेहा कक्कड विश्वमा सर्वाधिक खोजिने गायिकाको सूचीमा दोस्रो स्थान ओगट्न सफल भएकी छिन्। नेहा दुनियाँभरमा युट्युबमा सबैभन्दा धेरै सर्च गरिने फिमेल आर्टिस्टमा दोस्रो नम्बरमा परेकी हुन्। यसको…

काठमाडौंमै कोरोनाको जोखिम

काठमाडौं । काठमाडौं उपत्यकामा तरकारी बजार, सार्वजनिक खाना खुवाउने स्थान, पत्रिका वितरणबाट कोरोना संक्रमण हुन सक्ने सम्भावना उच्च पाइएको छ । सरोकारवाला निकायको लापरबाही तथा प्रहरीको नजरअन्दाजका कारण यी क्षेत्र…

करोडौंका उपकरण किन्ने निर्णय गोप्य

काठमाडौं -सरकारले नेपाल प्रहरीसँग भीड नियन्त्रणका लागि पानीको फोहोरा फ्याँक्न प्रयोग गरिने सातवटा वाटर क्यानन हुँदाहुँदै थप एउटा र गोली ताकेर हान्ने तालिमका लागि चाहिने सिमुलटेर पाँचवटा खरिद गर्ने भएको…

कोरोनाबाट मृत्यु भएका प्रहरीका परिवारलाई एक करोड दिने सरकारको घाेषणा

एजेन्सी। भारतको नयाँ दिल्ली प्रदेशले कोरोना भाइरसविरुद्ध काम गरिरहेका समय मृत्यु भएका प्रहरीको परिवारलाई एक करोड क्षतिपुर्ति दिने घोषणा गरेको छ। केन्द्रीय राजधानी समेत रहेको प्रदेश सरकारले कोरोना विरुद्धको लडार्इँका…

कोरोना उपचारमा संलग्न तीन चिकित्सकले अस्पतालको झ्यालबाट हाम फाले

एजेन्सी । कोरोनाभाइरस महामारीबाट पीडित बिरामीको उपचारमा संलग्न तीन जना चिकित्सकले अस्पतालका झ्यालबाट हाम फालेको रसियाका संचारमाध्यमहरुले बताएका छन्। ती चिकित्सकमध्ये दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु…

अमेरिकामा चिनियाँ वैज्ञानिकको हत्या

एजेन्सी। कोरोना भाइरस माथि अनुसन्धान गरिरहेका एक चिनियाँ मूलका वैज्ञानिकको अमेरिकामा हत्या भएको छ । अमेरिकाको पिट्सबर्ग विश्वविद्यालयमा पढाउने एक चिनियाँ वैज्ञानिकको गोली प्रहार गरेर हत्या गरिएको हाे । ती…

बलिउड अभिनेत्री आसिनले किन छाडिन् फिल्मी करियर?

मुम्बई । बलिउड अभिनेत्री आसिन थोटुम्मकलले फिल्मी करियर छाेडेकी छिन्। उनले सन् २००८ मा आमिर खानसँग फिल्म ‘गजिनी’ बलिउड डेब्यु गरेकी थिइन्। सन् २००८ मा दक्षिण भारतीय फिल्म ‘गजनी’ को…

स्थायी कमिटी सदस्यहरू प्रचण्डलाई भेटेर बुझाए ६ वटा एजेण्डा

काठमाडाैँ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका असन्तुष्ट स्थायी कमिटी सदस्यले आज साँझ कार्यकारी अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । बिहीबार दिउँसो पार्टी कार्यालयमा भेला भएका १८ जना स्थायी कमिटी…

‘लकडाउनले संक्रमणलाई धकेल्यो, रोकेन’

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विस्तार बढ्दो भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले डेढ महिनादेखि जारी लकडाउनले मुलुकमा संक्रमणको विस्तारलाई पछाडि…