Month: May 2020

कालापानी नजिकै हेलिकप्टरबाट सशस्त्र प्रहरी पुर्‍याउँदैछ सरकार

काठमाडौं । लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालमा आक्रोश बढेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच सडकदेखि संसदसम्म लिपुलेकको विषयमा बहस भइरहेको…

फोन चार्ज नभएर हैरान हुनुहुन्छ, यस्ता छन् छिटो चार्ज गर्ने उपाय

काठमाडौं। कुनै समय टेलिफोनमा कुराकानी गर्न घण्टौँ हिड्नुपर्ने नेपालीका घरघरमा अहिले मोबाइल फोन छ । घरको एउटा कुनै सदस्यलाई फोन गरेर कसैलाई दिनोस् न भन्दा उसकै मोबाइल फोन गर्दा हुन्छ…

बिहारमा एकैदिन ८५ जना संक्रमित थपिँदा प्रदेश दुई कोरोनाको उच्च जोखिम

काठमाडौं।भारतमा कोरोना भाइरस संक्रमितको संख्या निरन्तर बढिरहेको छ । लकडाउन जारी रहँदा पनि संक्रमितको संख्या बढिरहेको हो । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ६७ हजार १ सय ५७ जनामा कोरोना…

आज कोरोना संक्रमण पुष्टि भएका १० जना लकडाउनमा लुकिछिपी भारतबाट प्रवेश

बुटवल।कपिलवस्तुका आज कोरोना संक्रमण पुष्टि भएका १० जना लकडाउनमा लुकिछिपी भारतबाट प्रवेश गरेको खुलेको छ । उनीहरू लकडाउनमै भारतको महाराष्ट्रबाट खेतको बाटो भएर फर्किएको खुल्न आएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण…

एम्बुलेन्समा भारतीय नागरिक नेपाल भित्र्याउनेलाई कारबाही

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिकाको एम्बुलेन्समा यात्रु बोक्ने चालकसहित दुईजना कारबाहीमा परेका छन् । एम्बुलेन्स चालक बाराको बिश्रामपुर गाँउपालिका- २ बस्ने २४ वर्षीय राजन पटेल र सोही पालिकाको वडा नं.३…

आगामी बजेटमा गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्यसेवा सुनिश्चित गरिने [सिद्धान्त र प्राथमिकताकाे पूर्णपाठ]

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता तथा सिद्धान्तहरु प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेका छन्। आइतबार आगामी आर्थिक वर्ष (२०७७/७८) को बजेटका प्राथमिकता र सिद्धान्तबारेको छलफलमा अर्थमन्त्री…

नेपालमा काेराेना संक्रमितको संख्या १ सय २० पुग्यो

काठमाडाैँ। कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु…

लकडाउनमा क-कसले वितरण गर्न पाउँछ पास?

काठमाडाैँ। सरकारले २६ वैशाखदेखि खुलेका ४४ प्रकारका उद्योग प्रतिष्ठानका कामदार तथा कर्मचारीकोे आवतजावतको लागि पास उपलव्ध गराउने भएको छ । यस्तो पास काठमाडौं उपत्यकाको हकमा सम्बन्धित नियामक निकायबाट उपलव्ध गराउँदै…

चार चिनियाँ नागरिकलाई हिरासतमा राख्न अनुमति

काठमाडौं । प्रहरीमाथि हातपात गर्ने ४ चिनियाँ नागरिकलाई १० दिन हिरासतमा राख्न अनुमति प्रशासनले अनुमति दिएको छ । प्रहरीलाई कुटपिट गरेको अभियोगमा उनीहरू शुक्रबार पक्राउ परेका हुन्। काठमाडौँंका प्रमुख जिल्ला…

‘लकडाउन खुकुलो हुँदा कोरोना संक्रमणको जोखिम झन बढ्ने खतरा’

काठमाडौं । जनस्वास्थ्यविज्ञ डा रवीन्द्र पाण्डे लकडाउन खुकुलो बनाइँदा कोरोना भाइरस संक्रमणको जोखिम झन बढ्ने खतरा रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा कोरोना संक्रमणको जोखिमबारे सचेत रहन सुझाव…