Month: May 2020

सगरमाथाबारे भ्रम छरेको भन्दै नेपालमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

सिन्धुली । चिनियाँ मिडियाले सर्वोच्च शिखर सगरमाथा आफ्नो भूमिमा रहेकाे भन्दै ट्वीट गरेको विषयलाई लिएर सिन्धुलीमा युवाहरुले चिनियाँ राष्ट्रपति सी चीनफिङको पुत्ला दहन गरेका छन् । सिन्धुलीको भिमानमा डा. केशव…

काेराेना भाइरसबाट बच्न अमेरिकामा हिन्दु पूजारी बाेलाएर शान्ति पाठ

एजेन्सी । कोरोना भाइरसको प्रकोपबाट लाखौँ नागरिकहरु प्रभावित भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा शान्ति पाठ गराएका छन्। कोरोना भाइरसबाट संक्रमतिहरुको स्वास्थ्य लाभको कामना गर्दै ह्वाइटहाउसमा हिन्दु पूजारी बोलाएर…

कोरोनाको औषधि बनाएर आफैंमा परीक्षण गर्ने चिकित्सकको मृत्यु, अर्का एक गम्भीर

एजेन्सी । भारतको चेन्नईमा एक चिकित्सकले कोरोनाभाइरसको उपचारका लागि बनाएको औषधि आफैंमा परीक्षण गर्दा उनको मृत्यु भएको छ । पेरुगुंडीमा बस्ने शिवगनेसनकाे ज्यान गएकाे हाे। शिवगनेसन एक आयुर्वेदिक उत्पादन कम्पनीका…

फेरि देखियो सामूहिक कोरोना सङ्क्रमण

सउल। कोरोना सङ्क्रमण नियन्त्रणमा ल्याउन सक्ने देश दक्षिण कोरिया भनेर सर्वत्र चर्चा हुनुका साथै यहाँको दैनिकी सामान्य हुँदै गरेका बेला यहाँ पुनः सामूहिक कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो समय…

पेट्रोलियम पदार्थ खपत दोब्बर

काठमाडौँ । नेपाल सरकारले आइतबारदेखि काठमाडौँ उपत्यकामा सवारी साधन सञ्चालनमा टाइम कार्ड लागू गरेसँगै पेट्रोलियम पदार्थको खपत बढेको छ । लकडाउनका कारण पेट्रोलियम पदार्थको खपत न्यून रहेकामा आज दोब्बर खपत…

रासायनिक मलमा कालोबजारी गरेको आरोपमा दुई पक्राउ

गोरखा । जिल्लाको भीमसेन थापा गाउँपालिका–१ निवेलबाट रासायनिक मलमा कालोबजारी गरेको आरोपमा प्रहरीले शनिबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मल कालोबजारी गरेको आरोपमा हिमालयन गोरखा एग्रो फार्म प्रालिका…

बत्तीस सय तिरेर महाकाली तरे, बीच बाटामै अलपत्र

बैतडी । दुई हजार भारतीय रुपैयाँ प्रतिव्यक्ति (रु तीन हजार २००) तिरेर महाकाली तरेर भारतबाट फर्किएका दैलेख र मुगुका तीन जना बैतडीमा अलपत्र परेका छन् । अलपत्र पर्नेमा दैलेखको जामुण्डा…

राइस मिलको गोदाम सिल

लहान। गोलबजार नगरपालिकाको अनुगमन टोलीले नियमविपरीत सञ्चालन गरेको भन्दै एक राइस मिलको गोदाम सिल गरेको छ । गोलबजार नगर उपप्रमुख रेशम थापाको नेतृत्वको सर्पपक्षीय बजार अनुगमन टोलीले पसलको स्वीकृति लिएर…

कैलालीमा प्रेमीकाकाे अश्लील भिडियो बनाइ प्रेमीले पठाए आफन्तलाई

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा अश्लील भिडियो राखेर आत्महत्या गर्न बाध्य बनाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका-७ का २३ वर्षीय सन्तराम चौधरी छन्।…

चिनियाँ सञ्चारमाध्यमको दावी: सगरमाथा चीनमा पर्छ

काठमाडौं । एक चिनियाँ सञ्चार माध्यमले सगरमाथा चिनियाँ भूमिमा पर्ने दाबी गरेको छ । नेपालको सर्वोच्च शिखर सगरमाथा चिनियाँ भूमिमा पर्ने दाबी गर्दै सामाजिक सञ्जाल ट्वीटरमा चार तस्वीर सार्वजनिक गरेपछि…