Month: May 2020

हत्या गरेको आरोपमा दुई जना पक्राउ

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले बराहक्षेत्र–३ बाङ्गेका ३७ वर्षीय कमल राईको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । सुनसरी बराहक्षेत्र इक्राहीका २२ वर्षीय गणेश लिम्बू र १९…

कतारमा एकैदिन ५ हजार कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं । कतारमा शनिबार मात्रै ५ हजार २ सय ३५ जना कोरोना संक्रमित निको भएका छन् । निको हुनेमा अधिकांश नेपाली कामदार छन् । कतारको जनस्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको…

संसारलाई सबैभन्दा पहिले चीनले भ्याक्सिन दिने ?

एजेन्सी । विश्वव्यापी महामारी बनेको कोरोनाभाइरस चीनको ऊहान शहरबाट डिसेम्बरको अन्त्यतिर फैलन सुरु गरेको थियो । जुन देशबाट कोरोनाभाइरसको संक्रमण सुरु भयो अब त्यहि देशले संसारलाई सबैभन्दा पहिले भ्याक्सिन उपलब्ध…

७ लाख रोजगारी सिर्जना गर्ने सरकारको योजना

काठमाडौं । कोरोना सङ्क्रमणको जोखिमका कारण थालिएको बन्दाबन्दीले विश्व बजारसँगै स्वदेशी श्रम बजार पनि प्रभावित भएको छ । विश्व श्रम बजारमा छरिएका नेपालीले त्यहीँ रोजगारी गुमाएर स्वदेश फर्कने अवस्था र…

एमसीसी निर्णय गर्ने जिम्मा संसद्लाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे संसद्ले निर्णय गरेबमोजिम हुने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकले एमसीसीबारे…

बाध्यता बन्दैछ वैकल्पिक शिक्षा विधि

काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वका धेरै मुलुकमा शिक्षालय बन्द छन् । भाइरसबाट बच्न घरमै बन्द रहे पनि शिक्षा आर्जन गर्न अनेक वैकल्पिक माध्यम अवलम्बन गर्न थालिएको छ । शिक्षा,…

धादिङलाई केन्द्रबिन्दु बनाएर गयाे भूकम्प, धक्का काठमाडाैँमा पनि

काठमाडौं- धादिङलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार राती ९ बजेर ३६ मिनेटमा भूकम्प गएको हो। यसको ४.८ म्याग्निच्युड भएको केन्द्रले जानकारी दिएको…

अल्पसंख्यकमाथिको दमनको लागि पाकिस्तानको निन्दा

एजेन्सी । पाकिस्तानको मानव अधिकार आयोग (एचआरसीपी) ले बिहीबार पंजाब प्रान्तको बहावलपुर शहरमा हिन्दू र ईसाई समुदायका मानिसहरुको घर भत्काइएको घटनाको निन्दा गरेको छ। बहावलपुरको याजमानको हिन्दू र ईसाई समुदायका…

जेठ मसान्तसम्म लकडाउन थप गर्ने सरकारकाे निर्णय

काठमाडौं । सरकारले जेठ ३२ गतेसम्म लकडाउन थप्ने निर्णय गरेकाे छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले जेठ ३२ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको हो । यसअघि थपिएको लकडाउनको समयावधि आउँदाे…

काठमाडाैँमा युवती जिस्काएको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । सोह्रखुट्टे प्रहरीले ठमेल क्षेत्रबाट दुई जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। शनिवार दिउँसो क्षेत्रपाटीस्थित ढल्कुमा नेपाली युवतीलाई जिस्काएको र दुर्व्यवहार गरेको सूचना आएपछि महानगरीय प्रहरी वृत सोह्रखुट्टेबाट खटिएको…