Month: May 2020

गर्भवती महिलाले जितिन कोरोना सङ्क्रमण

चितवन । गत बुधबार हेटौँडामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी महिलाको दोस्रो पटकको पिसिआर परीक्षण गर्दा नेगेटिभ आएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोरोना पुष्टि भएको चार…

कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ७ पुग्याे

सुर्खेत । कोरोना भाइरसका कारण दैलेखमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । जिल्लाका दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आएको हो । दुल्लु–११…

क्वारेन्टिनमा मृत्यु भएकी महिलाको पिसिआर नेगेटिभ देखियाे

प्युठान । जेठ १३ गते क्वारेन्टिनमा मुत्यु भएकी प्युठानकी महिलाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । ऐरावती गाउँपालिका वडा नं ६ बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टिनमा बस्दै आएकी महिलाको…

घरमै पुगेर गर्भवतीको उद्धार

बाजुरा । बाजुराको बडीमालिका नगरपालिकाका नगरउपप्रमुख कविता विष्टसहितको टोलीले घरमै पुगेर गर्भवती महिलाको उद्धार गरेको छ । सोही नगरपालिका वडा नं ९ मार्तडीकी २२ वर्षीया पवित्रा सार्कीको घरमै नगरपालिकाको एम्बुलेन्स…

मनिषा कोइरालाको अर्काे रि–ट्विट : म टनकपुर सन्धि सम्झिँदैछु

काठमाडाैं । अभिनेत्री मनिषा कोइरालाले एमसीसी सम्झौतालाई ध्यानपूर्वक पढ्न सुझाव दिएकी छन् । अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता संसदमा विचाराधीन रहेको बेला पक्ष/विपक्षमा बहस भइरहेको छ । यसैबीच…

खाना सबैलाई नपुगेपछि खुवाउने दुई युवकलाई प्रहरीद्वारा निर्घात कुटाइ!

प्युठान । प्युठानमा क्वारेन्टाइनमा खाना खुवाउने विषयमा सामान्य विवाद हुँदा प्रहरीले दुई युवकलाई कुटपिट गरेको आरोप लगाइएको छ । मल्लरानी गाउँपालिका वडा नं ३ मुन्डाँडा क्वारेन्टाइनमा खाना खुवाउने विषयमा सामान्य…

स्वेच्छाचारी गिरफ्तारी बन्द गर्न आग्रह

काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालतबाट पटक पटक भएका आदेश विपरीत स्वेच्छाचारीरुपमा व्यक्तिलाई पटक पटक पक्राउ गर्ने कार्य तत्काल बन्द गरीे मानव अधिकारको सम्मान गर्न सरकारसँग आग्रह गरेको…

रङ्गशालाभित्रको वैकल्पिक फुटबल मैदान निर्माण कार्य सम्पन्न

पाेखरा । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण सबै क्षेत्र प्रभावित रहँदा समेत पोखरा रङ्गशालाभित्रको वैकल्पिक (अभ्यास) फुटबल मैदान निर्माणको काम भने यसैबीचमा सम्पन्न भएको…

कोरोना संक्रमितको संख्या चाैध सय नाघ्याे

काठमाडौं । नेपालमा शनिवार एकैपटक १ सय ८९जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १४०१ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया बिफ्रिङमा मन्त्रालयका प्रवक्ता…

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन सार्वजनिक हुँदै

काठमाडौं । कोभिड–१९ का कारण उत्पन्न असहज अवस्थामा सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारको नीति तथा कार्यक्रम पेश हुनुअगावै प्रस्तुत गर्नुपर्ने वार्षिक प्रतिवेदनलाई प्रायः अन्तिम रुप दिएको छ । प्रतिनिधिसभा…