लालबाबु भन्छन् : कोरोनाले भन्दा आत्महत्याले धैरैको ज्यान गयाे
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता लालबाबु पण्डितले कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउनका बेला आत्महत्याका घटना बढेको बताएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा नेता पण्डितले भने,…









