काेराेना भाइरसले दुई वर्षीया बालिकाकाे मृत्यु
धनगढी । बजुराकी दुई वर्षीया बालिकाको काेराेना भाइरसले मृत्यु भएकाे छ। बाजुराको अस्पतालमा आइसोलेशनमै रहेका बेला मृत्यु भएकी बालिकामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको भएपछि मृत्युकाे कारण खुलेकाे हाे।…









