चिनियाँ राष्ट्रपति सी चीनफिङको पुत्ला दहन
महोत्तरी। बर्दिवासमा स्थानीय युवाहरुले चिनियाँ राष्ट्रपति सी चीनफिङको पुत्ला दहन गरेका छन् । पछिल्लाे दिनमा नेपाल प्रहरीमाथि चिनियाँ नागरिकहरुले गरेको आक्रमण र चिनियाँ मिडियाले सर्वोच्च शिखर सगरमाथा आफ्नो भूमिमा रहेको…







