Month: May 2020

यौन क्षमता बढाउन खानुहोस् यस्ता खानेकुरा

यौन कार्यलाई सुखद् र लामो समय बनाउनका लागि विभिन्न औषधिहरुसमेत बनेका छन् । ती औषधीहरुको प्रयोगले यौन कार्यलाई लामो समय रहने दाबी गरिने गरिएको छ । यौन सन्तुष्टिका लागि पार्टनरबीच…

भान्सामै औषधि : यी हुन् आपतकालिन उपचारमा प्रयोग हुने ११ जडिबुटी

हामी जुनसुकै बेला दुर्घटनामा पर्न सक्छौं। तर कतिपय अवस्थामा तत्कालै चिकित्सकहाँ जान असम्भव पनि हुन सक्छ। त्यस्तो अवस्थामा हाम्रोवरिपरि पाइने जडिबुटिबाटै उपचार गर्न सकिन्छ। सामान्य चोटदेखि शरीर पोलेका समस्या घरमा…

कोरोना भाइरसले कसरी गराउँछ मृत्यु? मष्तिष्कदेखि खुट्टासम्म गराउने हानीको विस्तृत अध्ययन

अमेरिकाको क्यालिफोर्नियास्थित टुलेन विश्वविद्यालय मेडिकल स्कुलमा फोक्सो एवं क्रिटिकल केयर फिजिसियन जोसुवा डेनसनले २० बेडको आइसीयुमा हालै दुई जना सिजर (कम्पन), केही श्वास फेर्न नसक्ने स्थिति (रेस्पिरेटरी फेलर)का र केही…

ट्रक र बस ठोकिँदा ८ जनाको मृत्यु

भारत- भारतको मध्य प्रदेशको गुनामा बुधबार राति ट्रक र बस ठोकिँदा कम्तिमा ८ जना मजदुरको ज्यान गएको छ। एसियन न्यूज इन्टरनेशनलले रिपोर्ट गरे अनुसार उक्त घटनामा ५० जना मजदुर घाइते…

वितरित सबै सवारी पास रद्द, यी हुन् पास चाहिने र नचाहिने सवारी साधान (सूचीसहित)

काठमाडौं।यसअघि वितरण गरिएका सबै पास रद्द भएका छन् ।गृह मन्त्रालयले सूचना नै जारी गरेर आजबाट यसअघि वितरित सबै पास रद्द गरेको जनाएको हो । अब पुरानो पास लिएर चल्ने सबैलाई…

‘ढोका’ थुनेर बस्दा राजधानीमा ‘झ्याल’ बाट छिर्‍यो कोरोना

काठमाडौं । मंगलबार साँझ भक्तपुरमा दुई र काठमाडौंमा एक जना संक्रमित फेला परे ।ती तीनै जना लकडाउनको समयमा काठमाडौं बाहिरबाट उपत्यका छिरेको देखियो । उनीहरू कसरी संक्रमित भए भन्ने अझै…

जातीय विभेदको आरोपमा महिला पक्राउ

सोलुखुम्बु। जातीय विभेद गरेको आरोपमा सोलुखुम्बुमा १ महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जिल्लाको सोलुदूधकुण्ड नगरपालिका-११ तिङ्लाका ३१ वर्षीया सङ्गीता राईलाई रहेकी छिन् । सोही ठाउँका २८ वर्षीय मीनबहादुर…

बजेटको लक्ष्य, २० लाख रोजगारी सिर्जना

काठमाडौं – कोरोना भाइरसको महामारीका कारण ठूलो संख्यामा सर्वसाधारणले रोजगारी गुमाएको र गुमाउने क्रम जारी रहेको बेला सरकारले आउँदो वर्ष करिब २० लाख नयाँ रोजगारी सिर्जना गर्ने तयारी गरेको छ।…

आज थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ५० पुग्यो

काठमाडौं । आज (बिहीबार) विहानै नेपालमा एकै दिन सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाही, धनुषा, महोत्तरी, काठमाडौं र कपिलबस्तुमा गरी बिहीबार विहानै सात जना कोरोना संक्रमित थपिएको…

कोरोना संक्रमित महिला केही घण्टा बसेको कैलालीको एक टोललाई सील गरियो

कैलाली । कन्चनपुरबाट कैलालीको अत्तरिया हुँदै काठमाडौं गएकी एक महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि अहिले अत्तरियाको विजयनगर टोललाई सिल गरिएको छ । वैशाख २८ गते कञ्चनपुरको वेदकोट नगरपालिका १० बाट…