एनसेलले १५० रुपैयाँमा १६ जिबी डाटा दिँदै, कसरी लिने?
काठमाडौँ । एनसेलले क्याम्पस र कक्षा कोठाबाट टाढा भएका विद्यार्थीहरूका लागि अनलाइन सिकाइसँग जोडिन मोबाइल क्लास डाटा प्याक ल्याएको छ । देशकै ठूलो र अग्रणी त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी एनसेल…









