Month: May 2020

थप २४ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २ सय ४३ पुग्याे

काठमाडौं । नेपालमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या २४३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा संक्रमित…

५७ बुँदामा कांग्रेसको लकडाउन समीक्षा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ५७ बुँदामा ५० दिन लामो लकडाउनको समीक्षा गरेकाो छ। मंगलबारसम्मको लकडाउनको समीक्षा गर्दै कांग्रेसले बुधबार ५७ बुँदे विज्ञप्ति सार्वजनिक गरेको हो। लकडाउनको अवधिमा…

आइसोलेसन कक्षबाट थुनुवासहित २ काेराेना संक्रमित फरार

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् । संक्रमण देखिएपछि उपचारका लागि अस्पतालको आइसोलेसनमा बसिरहेका २ जना अहिले भर्खरै ४ बजेतिर अस्पतालबाट भागेको जनाइएको…

काेराेना अपडेट: देशभर २ सय ४५ जना आइसोलेसनमा भर्ना

काठमाडौं- देशभर २ सय ४५ जना आइसोलेसनमा भर्ना भएका छन्। कोरोना भाइरसको आशंका र संक्रमित गरी २ सय ४५ जना अस्पतालको आइसोलेसनमा भर्ना भई उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…

दुई जना कोरोना संक्रमित अस्पतालबाट भागेपछि खोजी तिब्र

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् । संक्रमण देखिएपछि उपचारका लागि अस्पतालको आइसोलेसनमा बसिरहेका २ जना अहिले भर्खरै ४ बजेतिर अस्पतालबाट भागेको जनाइएको…

नेपालमा कोरोना संक्रमितको संख्या २ सय १९ पुग्यो

काठमाडौ । थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौ विश्व विद्यालय शिक्षण अस्पताल धुलिखेलमा गरिएको पिसीआर नमूना परीक्षणमा नेपालगञ्ज ९ का ३६…

कोरोना संक्रमितको उपचारमा रगत पातलो बनाउने औषधि

काठमाडौं । अमेरिकामा कोरोनाभाइरस संक्रमितको उपचारमा रगत पातलो बनाउने औषधि समेत प्रयोग गरिएको खुलासा भएकाे छ । संक्रमितको रगत बाक्लो हुँदै डल्लो नै परेको पाइएपछि चिकित्सकहरुले रगत पातलो बनाउने औषधि…

११३ वर्षीया स्पेनिस वृद्धाले जितिन् कोरोना

म्याड्रिड। स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोना भाइरसमुक्त भएकी छन् । अवकाश जीवन बिताउने केएर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया…

लकडाउन अटेर गरी घरबाट निस्किए पक्राउ गर्ने!

काठमाडौँ । भोलिदेखि नेपालका सरकारी कार्यालय समेत बन्द गर्ने गरी तयारी थालिएको छ । आज बुधबारसम्म सरकारी तथा सार्वजनिक कार्यालय खुल्लै रहेका थिए । तर, प्रधानमन्त्रीको सम्बोधन अनुरुप अब अत्यावश्यक…

भारतीय कन्टेनरले महामारी फैलाउन सक्ने त्रास

रुपन्देही। खाद्यान्न, तरकारी र फलफूल बोकेर भारतबाट आउने कन्टेनरका कारण रुपन्देहीमा कोरोना संक्रमणको जोखिम बढेको छ । दैनिक करीब १६० भैरहवा भन्सार कार्यालयमा भित्रिने कन्टेनर तथा ट्रकका कारण महामारी फैलिने…