२ घण्टा ३५ मिनेट लामो वाचन, के छ त सरकारको नीति तथा कार्यक्रममा?(हेर्नुहोस् पूर्णपाठ)
काठमाडौं – सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार ल्याएको छ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । सरकारले नीति…









