Month: May 2020

महिलालाई कुन बेला याैन चाहना बढी हुन्छ ?

एउटा अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्मको अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँने देखाएको छ। कभह जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि उपयुक्त…

औषधीको प्रयोगबाट गरिने सुरक्षित गर्भपतन कसरी गरिन्छ ?

काठमाडौं – औषधीद्धारा गर्भपतन गर्नुभन्दा पहिले तालिम प्राप्त स्वास्थ्यकर्मीले महिलाको शारीरिक जाँच गर्छन् । शारीरिक जाँचबाट औषधीको प्रयोगबाट गर्भपतन गराउन मिल्ने भएमा मात्र पहिले महिलालाई एक चक्की औषधी खान दिईन्छ…

पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौं आउन गृहले दिएन अनुमति

काठमाडौं।पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई झापाबाट काठमाडौं आउन पास नदिइने भएको छ।गृह मन्त्रालय स्रोतका अनुसार पूर्वराजा दम्पत्तिलाई काठमाडौं आउन पास नदिने निर्णय भएको हो। बिहीबार पूर्वराजा शाहले काठमाडौं…

लकडाउनमा केकी अधिकारीका तीन काम

तीन महिनाअघि अमेरिका जाँदा केकी अधिकारीले अभिनयसम्बन्धी एउटा किताब किनेकी थिइन्। नेपाल आएपछि पढूँला भन्ने थियो, कामको चापाचापले फर्केको धेरै दिनसम्म थाती रह्यो। त्यो किताब अझै पनि यसै रहन्थ्यो होला,…

क्वारेन्टाइनबाट भाग्दाभाग्दै तीनजना पक्राउ

परासी : क्वारेन्टाइनबाट भाग्दाभाग्दै तीनजना समातिएका छन् । रामग्राम नगरपालिकाले आदर्श माविमा बनाएको क्वारेन्टाइनमा बसेका उनीहरू माथिल्लो तलाबाट बिहीबार सांझ भाग्ने कोशिस गरेका थिए । ग्रिल नभएको झ्यालमा तन्ना बाँधेर…

सरकारको नीति तथा कार्यक्रम आज आउदै, रोजगारी र स्वास्थ्य क्षेत्र प्राथमिकतामा

काठमाडौं – सरकारले रोजगारी र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर तयार गरेको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक)…

काेरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो, १७ लाख संक्रमित उपचारपछि घर फिर्ता

काठमाडौ विश्व महामारीकारूपमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघेको छ । २४ घण्टामा ५ हजार ३ सयको मृत्यु भएसँगै ज्यान गुमाउनेको कुल संख्या ३ लाख नाघेको हो…

उपत्यका प्रवेश गर्ने नाकामा सेना परिचालन गर्ने तयारी

काठमाडौं।काठमाडौं उपत्यका भित्रिने सबै नाका कडाई गर्न नेपाली सेना परिचालन गर्न गृहकार्य थालिएको छ । कोरोना संक्रमित थपिएसँगै उपत्यकाका भित्रिने सबै नाकामा सेना परिचालन गर्ने गृहकार्य थालिएको हो । बिहीबार…

बच्चाहरूमा अनौठो लक्षण, डाक्टर भन्छन् कोरोनाकै रूप

बरगामो, (एजेन्सी) इटालीको लाम्बार्डीमा बच्चाहरूको शरीरमा जलन महसुस भइरहेको बताइएको छ। बरगामो शहरमा मात्रै १० वटा यस प्रकारका घटना आएको छ र एक अध्ययनले यो कोरोना भाइरससँग सम्बन्धित भएको दाबी…

संक्रमित बढ्दै गए के गर्ने ? सरकार भन्छ : लक्षणविहीनलाई अस्पताल राख्दैनौं

काठमाडौं । सरकारले संक्रमितको संख्या बढ्दै गए लक्षणविहीन तथा सामान्य प्रकृतिका बिरामीलाई अस्पताल नराख्ने योजना बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्यस्ता बिरामीलाई क्वारेन्टाइन वा घरमै बस्न अनुरोध…