Month: May 2020

नेपालमा थप ३० जनाकाे काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ४ सय ८७ पुग्याे

काडमाडाैं । नेपालमा थप ३० जनाकाे काेराेना संक्रमणा पुष्टि भएकाे छ । याे संगै नेपालमा काेराेना संक्रमित हुनेकाे संख्या ४ सय ८७ पुगेकाे छ ।

पाँच जिल्लामा सीडीओको सरुवा

काठमाडौं । गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । रसुवा, नवलपरासी, बाजुरा, बैतडी र लमजुङका प्रजिअको सरुवा गरिएको छ । रसुवाको प्रजिअमा हरि पन्त, नवलपरासीमा सागरमणि…

कोरोना संक्रमणको भयाभाय अवस्थामा मानसिक स्वास्थ्यको हेरचाह कसरी गर्ने ?

कोरोना भाइरस (कोभिड-१९) को यो समयमा किशोरकिशोरीले आफ्नो मानसिक स्वास्थ्यको हेरचाह कसरी गर्ने ?किशोरावस्था सजिलो समय हैन । तर यो कोरोना भाइरसको समय त झनै अप्ठ्यारो छ । स्कुल बन्द…

आज (जेठ ९) शुक्रवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेलाछ । आतिथ्यपूर्ण सम्मान पाइएला । मिथुन…

उपत्यका आउने सबै नाका सिल, अब कसरी काठमाडाैँ आउछन् भीभीआइपी ?

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका सबै नाका सिल गरेको छ। उपत्यकाभित्र कोरोनाभाइरसको जोखिम बढेको भन्दै मन्त्रालयले सबै नाका बन्द गर्ने निर्णयसहित स्थानीय सरकारलाई परिपत्र पठाएको हो। गृह…

नेपालमा कोरोना सङ्क्रमितकाे सङ्ख्या ४५७

काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्ति अनुसार नेपालमा कोरोनाभाइरस सङ्क्रमण भएकाहरूको सङ्ख्या बिहीवार साँझ ७:३० बजेसम्म ४५७ पुगेको छ। पछिल्लो पटक थप तीनजनामा सङ्क्रमण पुष्टि भएको…

मनिषालाई सम्वोधन गर्दै स्वराजले भने, ‘म तिमीसँग बहस गर्न सक्दिनँ मेरी बच्ची’

काठमाडौं । भारतकी पूर्वविदेशमन्त्री स्वर्गीय सुष्मा स्वराजका श्रीमान् स्वराज कौशल नायिका मनिषा कोइरालामाथि खनिएका छन् । उनले धारावाहिक ट्विट गर्दै मनिषामाथि लाञ्छना लगाएका छन् र नेपाल चीनको पकडमा गएको दाबीसमेत…

‘एमसीसीबारे नेपालले चीनको सल्लाह लिनु आवश्यक छैन’

काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका केही नेताहरू ५ सय मिलियन डलरको मिलेनियम चैलेंज कर्पोरेशन (एमसीसी) को अनुदान सम्झौतालाई वर्तमान स्वरूपमै समर्थन गर्ने कि केहि संशोधन गर्ने सम्बन्धमा विभाजित रहेको…

नेपाललाई वार्ताका लागि सकारात्मक वातावरण बनाउन भारतको आग्रह

काठमाडाैँ । भारतका विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सिमा विवाद सुझाल्न नेपालको नेतृत्वले वार्ताका लागि सकारात्मक वातावरण तयार गर्नुपर्ने बताएका छन् । मन्त्रालय नियमित पत्रकार सम्मेलमा बोल्दै उनले नेपालको नेतृत्वले…

कतारमा महाेत्तरीका युवालाई मृत्यूदण्ड, किन पाएनन् आममाफी?

काठमाडौं । कतार सरकारले एक नेपालीलाई मृत्यूदण्ड दिएको छ। यो कतारमा नेपालीले पाएको पहिलो मृत्यूदण्ड हो। मृत्यूदण्ड पाउने व्यक्ति महोत्तरी जिल्लाका अनिल चौधरी हुन्। कतारी नागरिक उमैर मोहम्मद उमैर अल…