Month: May 2020

कतारमा महाेत्तरीका युवालाई गोली हानी मृत्युदण्ड

काठमाडाैँ । कतारमा पहिलाे पटक नेपालीलाई गोली हानी मृत्युदण्ड दिइएकाे छ। महाेत्तरीका अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइएको हाे। कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या गरेको ठहर…

२५ जना कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ४२७ पुग्यो

काठमाडौं । नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार…

नेपालले जारी गरेको नक्सा ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन : भारत

काठमाडाैँ । भारतले नेपाललाई सीमा विवाद सुल्झाउन वार्ताका लागि सकरात्मक वातावरण निर्माण गर्न आग्रह गरेकाे छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालको नेतृत्वले सीमा विवाद सुल्झाउन वार्ताका लागि सकरात्मक…

नेपालको नयाँ नक्सा औपचारिक रूपमा जारी

काठमाडौं । सरकारले आज नेपालको नयाँ राजनीतिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरेको छ । बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री पद्मा अर्यालले कालापानी,…

गुप्तचरलाई ‘कल–ट्यापिङ’ गर्न दिने विधेयक माथिल्लाे सदनबाट पारित

काठमाडौं । गुप्तचर निकायलाई फोन ट्यापिङ (इन्टरसेप्सन)को अधिकार दिने गरी कानुन बनाउन माथिल्लाे सदन राष्ट्रिय सभाले स्वीकृति दिएको छ । व्यक्तिको समेत टेलिफोन ट्यापिङको अधिकार गुप्तचर निकायलाई दिने व्यवस्था गरिएको…

कोभिड–१९ को उत्पति बारे छानविनका लागि नेपालले किन गरेन समर्थन?

काठमाडाैँ । कोभिड –१९ भाइरसको उत्पतिको बारेमा छानवीनको लागि दवाव दिन बनेका १२४ लोकतान्त्रिक देशहरुको गठबन्धनबाट नेपाल बाहिर रहेको खुलासा भएको छ । १२४ वटा राष्ट्रहरूको विश्वव्यापी गठबन्धनले कोभिड –१९…

भारतीय अतिक्रमणको विरोध हुँदा दार्चुलावासी सदरमुकाम पुग्न भारतकै बाटो प्रयोग गर्न बाध्य

काठमाडाैँ। राजधानी काठमाडाैँमा भारतीय अतिक्रमणको बिरूद्ध आवाज चर्को उठिरहेको छ तर दार्चुलाको छांगु्र र र टिंकर गाउँका जनता जिल्ला सदरमुकाम खलंगासम्म पुग्न भारतकै बाटो प्रयोग गर्न बाध्य छन्। कारण छांगरुदेखि…

एकाएक अभिनेत्री मनिषा कोइरालामाथि किन खनिए भारतीय मिडिया?

काठमाडौं । बलिउडमा लामो समय काम गरेकी नेपाली अभिनेत्री मनिषा कोइरालामाथि अहिले भारतीय मिडियाहरु खनिएका छन् । नेपाल सरकारले नयाँ नक्सा पारित गरेको विषयमा मनिषाको एउटा ट्विटलाई लिएर उनीहरुको आक्रोश…

कोभिड–१९ को उत्पति बारे छानवीनका लागि १ सय २४ देशको मोर्चाबन्दी

काठमाडाैँ । १२४ वटा राष्ट्रहरूको विश्वव्यापी गठबन्धनले कोभिड –१९ भाइरसको उत्पतिको बारेमा स्वतन्त्र अनुसन्धानका लागि अष्ट्रेलियाको प्रयासलाई समर्थन गरेको छ। कोरोनाभाईरसको मूलको छानवीनको लागि प्रस्ताव गरिएको यसको उत्पत्ति र प्रसारकोको…

कोरोना परीक्षणको शुल्क तोकिएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको जाँच गराउँदा लाग्ने शुल्क नतोकिएको बताएको छ। सरकारले कोरोना परीक्षण गर्नुपर्ने व्यक्तिबारे बनाएको निर्देशिकाअनुसार सरकारी अस्पतालमा निस्शुल्क परीक्षण भैरहेको छ। सामाजिक सञ्जाल…