भ्रष्टाचारविरूद्द कडा बन्दै सरकार, कति भ्रष्टाचार गरे कति वर्षकाे जेल?
काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा भ्रष्टाचार निर्मुल गर्न नयाँ कानुन बनाउने सहमति जुटेको छ ।अब १० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गर्नेलाई १४ वर्ष जेल सजाय हुने भएको छ…









