Month: May 2020

घरमा पाहुना आए १ हजार जरिवाना !

कैलाली । ‘अतिथि देवोः भव’ नेपाली समाजमा प्रख्यात उक्ती हो यो। अतिथि अर्थात भगवान। अतिथि देवता सरह हुन्छ। अतिथि अर्थात पाहुनालाई स्वाग र सम्मान गर्ने नेपाली परम्परा पनि छ। तर…

काेराेनाकाे कहर: आइसोलेशननै नभएको जिल्लामा ३३ जना संक्रमित

काठमाडौं – सर्लाहीमा कुल कोरोना संक्रमितको संख्या ३३ पुगेको छ । यसमध्ये दुई जना काठमाडौंमै बस्दै आए पनि बाँकी यहींका छन् । गोडैता नगरपालिकामा मात्रै। २६ जना कोरोना संक्रमित फेला…

कतारमा कोरोनाले हजाराैँ नेपाली चपेटामा

काठमाडौँ । कतारमा कोरोना भाइरसबाट हजाराैँकाे संख्यामा नेपाली कामदार संक्रमित भएका छन्। कतारको जनस्वास्थ्य मन्त्रालयबाट १९ सम्मको सार्वजनिक गरिएकाे रिपोर्टअनुसार संक्रमित ३५ हजार ६ सय ३१ जना मध्ये नेपाली समुदाय…

पारसको गाडीले ठक्कर दिंदा बाच्छाको मृत्‍यु, चालक पक्राउ

कास्की । पूर्व युवराज पारस शाह चढेको गाडी कास्कीको पोखरा बसपार्क नजिकै दुर्घटना भएको छ । लेकसाइडको पामेमा फ्ल्याट लिएर बसेका पारसलाई राती एक्कासी छाती दुखेपछि गण्डकी अस्पताल जाने क्रममा…

‘सीमा विवादमा चिनियाँ षड्यन्त्र’

एजेन्सी । नेपाल भारतबीच जारी सीमा विवादलाई धारचूलाका विधायक हरीश धामीले सीमा विवाद चिनियाँकाे निर्देशनमा भइरहेकाे बताएका छन्। धामीले भने,’काली नदीको उद्गम स्थल कालापानी हो। यसैको वारी-पारी भारत र नेपाल…

कोरोनाको औषधि उत्पादन गर्ने पहिलो देश बन्यो बंगलादेश, १२७ देशमा निर्यात गर्न अनुमति

काठमाडौं । बंगलादेशस्थित बेक्जिमको फर्मास्युटिकल्सले आफु कोरोनाभाईरस विरुद्धको विश्वकै पहिलो जेनेरिक संस्करण बेच्ने कम्पनी भएको दावी गरेको छ । उक्त फर्मास्युटिकल्सले विश्वमै पहिलोपल्ट मानव शरिरमा एन्टीभाईरलको काम गर्ने औषधि विश्वका…

सामाजिक सञ्जालमा आलोचना भएपछि बाबुरामले दिए यस्ताे प्रष्टीकरण

काठमाडाैँ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले वर्तमान सरकारले भारतलाई चिढ्याउने गतिविधि गरिरहेको आरोप लगाएपछि उनकाे समाजिका सञ्जालमा चर्को आलोचना भएको छ । सामाजिक सञ्जालमा आफूले फरक सन्दर्भमा बोलेका कुरालाई फरक…

दबाबमा रोकियो ओम्नीलाई कालोसूचीमा राख्ने प्रक्रिया

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिलाई कालोसूचीमा राख्ने प्रक्रिया अधिकारीहरूको दबाबको छायामा परेको छ । ओम्नीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको महिना दिनभन्दा बढी भइसके…

नयाँ नक्सा जारी भएसँगै कालापानीमा भारतले बढायो हवाई गस्ती

दार्चुला — नेपालले व्यास क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी राखेपछि भारतले कालापानी क्षेत्रमा हवाई गस्ती बढाएको छ । पछिल्लो समय भारतले कालापानीलगायतका क्षेत्रमा दिनमा एक दर्जन पटकभन्दा बढी हवाई गस्ती गर्दै…

४० जिल्लामा कोरोना भाइरसको संक्रमण, कुन जिल्लामा कति संक्रमित?

काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको संक्रमण पछिल्ला दिनमा तीब्र रुपमा फैलिएको छ । हालसम्म देशका ४० जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिइसकेको छ । आज मात्रै देशमा ६४ जना कोरोना…