भारतद्वारा नेपालको नवलपरासी (पूर्व) मा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण
नवलपरासी पूर्व । नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल २करोड ७५लाख रुपैयाँको आर्थिक सहयोगमा निर्माण गरिएको नवलपरासी (पूर्व) को बुलिङटार गाउँपालिकास्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय भवनको आज उद्घाटन…









