Month: June 2024

पूर्व चिनियाँ नौसेना अधिकारीको ताइवानमा घुसपैठ, स्पीडबोट लिएर ताइपेई नजिक पुगे

काठमाडौं । चिनियाँ नौसेनाका एक पूर्व अधिकारीले आइतबार ताइवानको क्षेत्रीय जलक्षेत्रमा घुसपैठ गरे। उनले आफ्नो स्पीडबोट सिधै राजधानी ताइपेई बाहिर एउटा घाटमा लगे। चीनसँगको बारम्बार तनाव र उच्च सुरक्षा उपायहरूको…

चिनियाँ प्रहरीले पक्राउ गरेका गोरखाका दुई युवा खोज्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईँले चीनको तिब्बत प्रहरीले गोरखा चुमनुब्री गाउँपालिकाका दुई युवालाई पक्राउ गरेको बताउँदै उनीहरूको अवस्थाबारे बुझ्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै…

चिनियाँ पार्कमा चार अमेरिकीमाथि चक्कु प्रहार

बेइजिङ । चीनको एउटा पार्कमा अमेरिकी नागरिकहरूमाथि चक्कु प्रहार भएको छ । उत्तर पूर्वी चीनको चिलिन प्रान्तस्थित एक पार्कमा सोमबार सो हमला भएको बताइएको छ । हमलामा पर्ने चारै जना…

नवगठित मोदी मन्त्रिपरिषद्को पहिलो निर्णय : गरिबका लागि ३ करोड घर बनाउने

काठमाडाैँ । लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीमा निर्वाचित नरेन्द्र मोदी नेतृत्वमा नवगठित मन्त्रिपरिषद्‌को पहिलो बैठकले गरिबका लागि थप ३ करोड नयाँ घर बनाउने निर्णय गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार…

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्रीले लगातार तेस्राे कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकाेमा…

भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट

काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन्। नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन्। सो…

प्रधानमन्त्री दाहाल र भारतका केन्द्रीय मन्त्री जयशङ्करबीच भेटवार्ता

नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका नवनियुक्त केन्द्रीय मन्त्री एस. जयशङ्करबीच भेटवार्ता भएको छ । सोमबार नयाँदिल्लीमा दाहाल बसेको होटल ताजमा आएर जयशङ्करले भेट गरेका हुन् । भेटमा…

जाम्बियामा चिनियाँ साइबर अपराधमा संलग्न गिरोहलाई लामो जेल सजाय

काठमाडौँ । जाम्बियामा साइबर सम्बन्धी अपराधका लागि २२ चिनियाँ नागरिक र एक क्यामेरोनियन व्यक्तिलाई लामो जेल सजाय सुनाइएको छ । उक्त गिरोहमा रहेकी एकमात्र महिला गु टियानजियाओलाई लुसाका मजिस्ट्रेट अदालतले…

नारायणगढ-बुटवल सडकखण्ड: रकम छैन भन्दै चिनियाँ कम्पनीको आलटाल, कूटनीतिक दबाबले पनि भएन काम

काठमाडौं । नारायणगढ- बुटवल सडक निर्माण गरिरहेको निर्माण कम्पनीसँग फिल्डमा खर्च गर्ने रकम नहुँदा कालोपत्र गर्ने काम ठप्प भएको छ। सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग फण्ड…

ताइवानी आकाशमा चिनियाँ लडाकु विमान

काठमाडौं । ताइवानले करीब २६ चिनियाँ लडाकु विमान र १० वटा युद्धपोतहरु आफ्नो सीमा नजिकै देखिएको बताएको छ। ताइवानी सञ्चारमाध्यमका अनुसार २६ मध्ये १९ वटा लडाकु विमानले चीन र ताइवानबीचको…