कांग्रेसले चीनको ऋण अस्वीकार गर्दा नयाँ गठबन्धन बनेकाे सहमहामन्त्रीकाे खुलासा
जनकपुरधाम । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले चीनको ऋण अस्वीकार गर्दा वामपन्थीहरू नयाँ गठबन्धन बनाएको आरोप लगाएका छन् । धनुषाको लक्ष्मीनीयाँस्थित नवनिर्मित शहिद कामेश्वर-कुशेश्वर स्मृति प्रतिष्ठानको भवनको समुद्घाटन गर्दै उनले…









