अमेरिकी निर्वाचनमा अनलाइनमार्फत् चिनियाँ प्रभाव बढ्नसक्छ : मेटा
एजेन्सी । अर्को वर्ष अमेरिकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा चिनियाँ अनलाइन प्रभाव बढ्ने फेसबुकको माउ कम्पनी मेटाले चेतावनी दिएको छ । इन्टरनेट प्रयोग गर्ने मतदातालाई प्रभावित बानउनका लागि चीनबाट धेरै…








