नेपाल र भारतबीच डिजिटल भुक्तानी गेटवे फागुन दोस्रो सातादेखि
काठमाडाैं । नेपाल र भारतबीच डिजिटल भुक्तानी गेटवे पहिलो चरणमा सन् २०२४ को फेब्रुअरीको अन्तिम (फागुन दोस्राे) साताबाट सुरु हुने भएको छ । नेपालको बैंकिङ, फाइनान्स एन्ड इन्सुरेन्स इन्स्टिच्युट र…








